मुक्तक प्रतिष्ठान बेलायतले २७ जुनमा ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’ आयोजना गर्ने

SHARE:

लन्डन । मुक्तक प्रतिष्ठान बेलायत शाखाले यही २७ जुनमा ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’ आयोजना गर्ने भएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक सन्ध्या गर्न लागेको हो । कार्यक्रम जुन २७ गते,शनिबार
दिउँसो ४ बजे जुम हलमार्फत हुन् मुक्तक प्रतिष्ठान बेलायतकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिमा केसी प्रवासीले जनाइन् ।

ग्रीष्मकालीन मुक्तक सन्ध्यामा मुक्तक प्रतिष्ठानका सम्पूर्ण सदस्य तथा मुक्तक विद्यामा कलम चलाउने बेलायतवासी सबै मुक्तककारहरुलाई आफ्ना सशक्त मुक्तकका साथ जुम कार्यक्रममा उपस्थित भैदिन निमन्त्रणा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!