
पाकिस्तानमा नदीमा बस खस्दा २४ जनाको मृत्यु
इस्लामावाद । यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । एक जना वरिष्ठ प्रहरी अधिकारीले









