बेलायतमा इन्टरनेशनल नेपाली फिल्म अवार्ड, क-कसले पाए अवार्ड ?
लन्डन १६ नोभेम्बर २०२५ । इन्फा इभेन्ट यूकेले आयोजना गरेको इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को दोश्रो संस्करणमा विभिन्न विधा र कलाकारलाई अवार्ड वितरण गरिएको छ । लन्डनस्थित ग्रीनफोर्ड हलमा शनिबार आयोजित समारोहमा चलचित्र







