विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा, शीर्ष ४ मा पुग्नेले इङ्ग्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने
काठमाडौँ ३१ जुलाई २०२५ । महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । नेपालको काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहने छ



