ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ यूकेको अध्यक्षमा केशबहादुर गुरुङ पुन: चयन
लन्डन १४ अगस्ट २०२५ । ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ (बिजिनेसा) यूकेको अध्यक्षमा केशबहादुर गुरुङ पुन: निर्वाचित भएका छन् । इस्ट लन्डनस्थित गोर्खा क्याप्रिकन हलमा अगस्ट ९ तारिख २०२५ शनिबार भएको चौथो अधिवेशनअधिवेशनले गुरुङको नेतृत्वमा



