नेपालको अछाममा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, ३ जना घाइते
अछाम २५ मार्च २०२४ । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५



