हार्दिक समबेदना : श्री जंग बहादुर गर्बुजा
हार्दिक समबेदना म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिमखोला निवासी तथा हाम्रा गर्बुजा खलकको अबिभाबक आदरणीय श्री जंग बहादुर गर्बुजा कान्छाबाबाको निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा कप्रसाद गर्बुजा भाईको सोकसन्तप्त परिवारजनमा धैर्यधारण