प्रमुख समाचार

नेपाली सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

जयराम तामाङ बेलायत – यहि सेप्टेम्बर ४ तारिखको शनिबारको दिन सुइण्डनको फ़ारिङ्ग्डन पार्कमा नेपाली एसोसिएसन वेल्शाएरले नेपाली सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। विभिन्न दश जातजातिको आ आफ्नो सस्कृति झल्कने भेषभुषा अनि परिचयको साथमा

हार्दिक समबेदना: रत्न कुमारी पुर्जा

हार्दिक समबेदना पुर्ख्यौली घर, म्याग्दी, अन्नपूर्ण गाउँपालिका दाना, हाल बेलायतको इष्टलीमा बसोबास गर्दै आउनु भएको हाम्रा नजिकका नातेदार श्रीमती रत्न कुमारी पुर्जाज्युको निधनले हामी स्तब्ध भएका छौं। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा हार्दिक

हार्दिक बधाई तथा शुभकामना: श्री कमल पुर्जा

हार्दिक बधाई तथा शुभकामना हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक तथा समाजसेवी श्री कमल पुर्जाज्यु इष्टली बोरो काउन्सिलद्वारा “स्थानीय हिरो अवार्ड” बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई दिदै सु-स्वस्थ, दिर्घायू र उत्तरोतर प्रगतिको शुभकामना गर्न चाहन्छौं। एभेरेस्ट टाइम्स

बेलायतले अफगानिस्तानको तालीवान सरकारलाई मान्यता नदिने

एजेन्सी भदौ १९ । बेलायतले अफगानिस्तानको तालीवान सरकारलाई मान्यता नदिने भएको छ । बेलायती विदेशमन्त्री डोमीनिक राबले बेलायत सरकारले तालिवान सरकारलाई मान्यता नदिने घोषणा गरेका हुन् । कतारको राजधानी दोहामा तालिबान नेताहरुसँगको भेटपछि विदेशमन्त्री राबले

लोकबहादुर गुरुङको स्मतिमा सञ्चारकर्मी, लोकगायिका शान्ति गुरुङ सम्मानित

पोखरा । वरिष्ठ संस्कृतिकर्मी स्वर्गीय लोकबहादुर गुरुङको सातौ स्मृति दिवसको अवसरमा वरिष्ठ सञ्चारकर्मी एवम् लोकगायिक शान्ति गुरुङ सम्मानित हुनुभएको छ । पोखरामा शनिबार लोकबहादुर स्मृति प्रतिष्ठानद्धारा आयोजित आयोजित स्मृति दिवसमा रेडियो नेपाल प्रादेशिक प्रसारणकी उपप्रमुख

वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिए

काठमाडौं, १८ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन् । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्

हरितालिका तीजको अवशरमा साउथ इष्ट लन्डनमा विशेष कार्यक्रम हुने

लण्डन भदौ १८ । हरितालिका तीजको अवशरमा साउथ इष्ट लन्डनमा विशेष कार्यक्रम हुने भएको छ । बिगतका वर्षहरु जस्तै यसपटक पनि प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको आयोजनामा यही सेप्टेम्बर ९ तारिख बिहीबार तीजकै दिन स्थानीय एशियन कम्युनिटी

पर्वतमा पहिरोमा परि १० जनाको मृत्यु

पर्वत भदौ १८ । पर्वतका विभिन्न ठाउँमा गएको पहिरोमा परि १० जनाको मृत्यु भएको छ । एक जना हराइरहेका छन् । मृत्यु हुनेमा एकै परिवारका पाँच जना रहेका छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको

प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं भदौ १७ । संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने

हार्दिक समबेदना: श्री लाल बहादुर गर्बुजा पुन

हार्दिक समबेदना पुर्ख्यौली घर, म्याग्दी, अन्नपूर्ण गाउँपालिका १, दोबा, स्थाई घर फुलबारी पोखरा हाल बेलायतको फ्रिम्ली निवासी हाम्रा नजिकका नातेदार श्री लाल बहादुर गर्बुजा पुनज्युको निधनले हामी स्तब्ध भएका छौं। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै

एघारौं कार्य समिति (२०२१–२३) को तेस्रो भर्चुअल बैठकको मिन्यट

आजको भर्चुअल बैठकले निम्न निर्णयहरु गर्योः १. महाधिवेशन प्रतिनिधिहरुको नामावली बारे कार्य समितिलाई जानकारीः बैठकमा अध्यक्ष श्री प्रेम गाहा मगर र उपाध्यक्ष श्री नारायण दत्त कँडेलले अक्टोबर महिनामा हुने संघको अन्तरराष्ट्रिय समन्वय परिषदको अधिवेशनको लागि चुनिएका

मेला जाँदा घर बिर्सेको अनुभूति

जयराम तामांग, सुइण्डन युके – एक हप्ता पहिला नै मेलामा आउनु पर्छ है भनेर तमुधि बेलायतले  निम्तो दिएको  थियो।  मलाई भने भ्याई नभ्याई  एकदम चटारो परिराखेको थियो ।  नचिनेको ठाउमा मेला जानु परेकोले मलाइ चिन्ता

error: Content is protected !!