प्रमुख समाचार

गुट उपगुट नचिनेरै अगाडि बढ्नुस्ः नेता गुरुङ

वालिङ, स्याङ्जा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसको भातृ संगठनका रुपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्तालाई गुट उपगुट नभनी अगाडि बढ्न आग्रह गरेका छन् । “तपाईँहरुले नेतृत्व गरेको

राष्ट्रकवि शनिबार आउँदै

काठमाडौँ, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि शनिबार स्वदेश ल्याइँदैछ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । “भारतमा उपचारमा गराउँदा उनी पूर्ण रुपमा स्वस्थ

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा भाग

चट्याङबाट तीन जनाको मृत्यु

गाईघाट, उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै बिहीबार साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ । ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी आठ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुलुकमा विस्तार

काठमाडौँ, नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका

सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्रीद्वारा अदालतमा आत्मसमर्पण

विराटनगर । सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री बिहीबार जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराए । सुन तस्करी,

बजेट प्रतिक्रिया : गम्भीर बिरामीको जीविकोपार्जन भत्ता काटिएकामा कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिर्गौला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षघात भएका बिरामीलाई जीविकोपार्जन भत्ताबापत मासिक रु पाँच हजार उपलब्ध गराउने यसअघिको सरकारले गरेको प्रबन्ध हालको बजेटमा उल्लेख नगरिएकामा आपत्ति जनाएको

जनताको भरोसालाई तल-माथि पर्न दिन्नौं: प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सरकारले जनताको भरोसालाई तल-माथि पर्न नदिने बताएका छन् । ‘ जनताको लागि यो सरकार अन्तिम आशा हो’ । जनताको आशालाई तल-माथि पर्न दिइँदैनु बुधबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशन उद्घाटनपछि

ढुंगेलको रिहाइमा प्रमुख प्रतिपक्षको आपत्ति

काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । संघीय संसद्को मंगलबारको बैठक प्रारम्भमै काँग्रेसका सबै सांसद्हरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि

यस्तो छ क्षेत्रगत बजेट:  कुनमा के कति  ?

काठमाडौँ । सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास

सरकारले ल्यायो १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेटको आकारमा ३७ अर्ब रुपैयाँले बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले बजेट ल्याएका हुन् । चालु आर्थिक

बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदीको कैद सजाय माफी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गरेकी छन् ।   मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र

error: Content is protected !!