प्रमुख समाचार

नेपाल सरकार र जेनजी प्रतिनिधिबीच सम्झौता

काठमाडौँ १० डिसेम्बर २०२५ । नेपाल सरकार र जेनजीबीच राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबारभएको सम्झौतापत्रमा

बेलायतलगायत १७ देशकासहित काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक १० डिसेम्बर २०२५ । यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विश्वविद्यालयको

मगर महिला संघ बेलायत स्विन्डन शाखाद्वारा आयोजित च्यारीटी लेडिस नाइट कार्यक्रम भव्य र सभ्यताकासाथसम्पन्न

सरस्वती थापा मगर – बेलायत। गत ६ डिसेम्बर शनिबारका २०२५ को दिन बेलायतको स्विन्डनस्थित वालकोट डोम हलमा मगर महिला संघ बेलायत स्विन्डन शाखाद्वारा आयोजित च्यारीटी लेडिस नाइट कार्यक्रम भव्य र सभ्यताकासाथ समपन्न भएको छ। उक्त

अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध मुद्दा दायर, को को ?

काठमाडौँ ७ डिसेम्बर २०२५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका

नेपालमा निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आइतबारदेखि सुरु

काठमाडौँ ७ डिसेम्बर २०२५ । नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१

उज्यालो नेपाल पार्टीको माग – विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नु

काठमाडौँ ५ डिसेम्बर २०२५ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले आगामी फागुन २१ गते

मधेस प्रदेशका मुख्यमन्त्री पदमा कांग्रेस सांसद यादव नियुक्त

जनकपुर ५ डिसेम्बर २०२५ । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेस प्रदेशका मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगको आह्वान

काठमाडौँ ५ डिसेम्बर २०२५ । निर्वाचन आयोग नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले शुक्रबार सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको

नेपाल पुन मगर समाजको १० औं वार्षिक साधारण सभा

मेजन पुन मगर – कास्की। फोटो: देव चोचाङ्गी – नेपाल। नेपाल पुन मगर समाज केन्द्रीय समितिको १० औं वार्षिक साधारणसभा विविध कार्यक्रम सहित बुधबार सम्पन्न भयो । समाजको वडा समिति पोखरा–३२ तल्लो गगनगौंडा (खेलमैदान) मा

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

काठमाडौँ २ नोभेम्बर २०२५ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड

बेलायतबाट फिर्ता भयो नेपालको कुमारी घरबाट चोरिएको पुरातात्विक वस्तु

काठमाडौँ ३० नोभेम्बर २०२५ । पुरातत्व विभागले कुमारी घरबाट करिब २५ वर्षअगाडि चोरिएको पुरातात्विक वस्तु तोरण बेलायतबाट नेपालमा फिर्ता ल्याएको छ । विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो

“त ल्हो” ल्होछार महोत्सव कार्यक्रम

परशु गुरुङ – बेलायत। बिगतका बर्षहरुमा झैं यस बर्ष पनि ईलम पोखरी समाज यूकेले “त ल्हो” ल्होछार महोत्सव कार्यक्रम गर्ने भएको छ। उक्त ल्होछार कार्यक्रम सनिवार २० डिसेम्वर २०२५ को दिन बेलायतको अल्डरसटस्थित Empire Hall

error: Content is protected !!