प्रमुख समाचार

मातृभूमि जागरण अभियानका संयोजक डा रावललाई नेकपामा स्वागत

काठमाडौँ १२ नोभेम्बर २०२५ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मातृभूमि जागरण अभियान, नेपालबीच सङ्गठनात्मक एकता घोषणा भएको छ । राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानका

बिजीएनएले रेमेम्बरेन्स डे मनायो

सन्त गुरुङ – लन्डन। गत वर्ष झैँ यस वर्ष पनि ब्रिटिस गोर्खा नेपालीज एसोसिएसनले रेमेम्बरेन्स सण्डे नोभेम्बर ९ तारिख दिउँसो बार्हाम पार्कको मनुमेन्टमा मनाएको छ । Mayor of Brent Cllr Ryan Hack र London Borough

बेलायत सरकारद्वारा आयोजित सेनाताफ स्मृति सभामा बिजीडब्लुएसको सहभागिता

बेलायत। आइतबार ९ नोभेम्वर २०२५ का दिन बेलायत सरकारद्वारा आयोजित सेनाताफ स्मृति सभामा बृटिश गोर्खा वेल्फर सोसाइटी (बिजीडब्लुएस) युकेका अध्यक्ष मेजर टिकेन्द्र देवान जेपीलगायत ५५ जना सदस्यहरूले सहभागिता जनाएका छन् । उक्त स्मृति सभामा बेलायतका

जिआरएनसी युकेले बिर शहिदहरुको संझनामा स्मृति सभा सम्पन्न गरे

बेलायत – शनिबार, ८ नोभेम्बर २०२५ का दिन ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) युकेले एल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बिर शहिदहरुको संझनामा स्मृति सभा सम्पन्न गरेका छन् । यस स्मृति सभा सम्पन्न गर्नुको मुख्य उद्धेश्य विश्व शान्ति

मगर्स गट ट्यालेन्ट प्रतियोगीताको ट्रफी पलमस्टेड शाखाको पोल्टामा

बेलायत – सनिवार ८ नोभेम्बर २०२५ । बेलायतमा ‘मगर्स गट ट्यालेन्ट प्रतियोगिता २०२५ तथा आठौं संस्करण सनिवार ८ नोभेम्बर २०२५ का दिन लन्डनको फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा सम्पन्न भएको छ। यस वर्षको मगर्स गट ट्यालेन्ट प्रतियोगितामा

‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा नेपालको अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित

काठमाडौँ ८ नोभेम्बर २०२५ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५:३० बजेदेखि लाइटिङमा

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी ८ नोभेम्बर २०२५ । मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किन्नुभयो । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लैजानुभयो

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन

काठमाडौँ ८ नोभेम्बर २०२५ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहनुभएका आलमको शनिबार

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे स्वदेश फर्किए

लन्डन ५ नोभेम्बर २०२५ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे स्वदेश फर्किएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन दिएको पछिल्लो निर्देशनसँगै घिमिरे मंगलबार नेपाल

१० दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बन्यो, संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल चयन

काठमाडौं ५ नोेभेम्बर २०२५ । नेकपा (माओवादी केन्द्र)सहित १० दल एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको पहलमा १० वटा कम्युनिष्ट

प्रधानमन्त्री निवासमा आयोजित स्मरण सन्ध्या कार्यक्रममा बिजीडब्लुएसका अध्यक्ष मेजर देवान सहभागी

३ नोभेम्बर २०२५, लन्डन — बेलायती सांसद एलेक्स बेकरको निमन्त्रणामा बृटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस) का अध्यक्ष मेजर टिकेन्द्र देवान जेपी १० डाउनिङ स्ट्रिट, प्रधानमन्त्री निवासमा आयोजित स्मरण सन्ध्या कार्यक्रममा सहभागी भएका छन् । यो

नेपाल सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा ६ करोड २४ लाख सङ्कलन

काठमाडौँ ४ नोभेम्बर २०२५ । गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा

error: Content is protected !!