जनसम्पर्क

विभिन्न निर्णयहरु गर्दै पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको साधारणसभा भर्चुअलरुपमा विभिन्न निर्णयहरु गर्दै आइतबार सम्पन्न भएको छ । साधारणसभाले शाखाको सदस्यता वितरणलाई व्यवस्थित बनाउन सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनलाई सुझावसहित पारित गरेको

मुख्यमन्त्री गुरुङद्वारा मादीका ३ वटा मोटरेवल पुलको शिलान्यास

पोखरा मङ्सिर १० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मादी गाउँपालिकाका ३ वटा मोटरेवल पुलको शिलान्यास गरेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने ईदी र वार्दी खोला र मादी १० मकैखोलामा ऐतिहासिक रुपमा शिलान्यास कार्यक्रम सम्पन्न

Press Release

  The fifth meeting of Nepal-United Kingdom Bilateral Consultation Mechanism (BCM) concluded today by discussing a wide range of matters relating to bilateral relations and issues of mutual interest. The meeting took stock of overall

बेलायतबाट गोरखा भिमसेन बगुवाका ६० घरधुरीलाई राहत वितरण

लन्डन कात्तिक २८ । बेलायतबाट गोरखा भिमसेन बगुवाका ६० घरधुरीलाई राहत वितरण गरिएको छ । गोरखाली समाज यूकेको नेतृत्व र नेप्लिज वेलफेयर सोसाइटी यूकेका अध्यक्ष धनबहादुर सार्कीको व्यवस्थापनमा शुक्रबार गोरखा जिल्ला भिमसेन गाउँपालिका वडा नं

कोरोना महामारिको पोलिटिसाइज

– गणेश पुन विश्व कोरोनामय भएको छ । सारा मिडिया हरेक दिन कोरोनाकै समाचारले भरिएका छन् । कोरोना महामारीका समाचार जति पढ्दै र सुन्दै गयो उति यस्का नयाँ नयाँ क्षितिजहरु अझ दिन प्रतिदिन देखापर्दै गइरहेको

कैलालीका विनोदले किक हानेरै बनाए विश्व कीर्तिमान

कैलालीको टीकापुरका खेलाडी विनोद थापाले एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाएका छन् । तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’मा उनले किक हानेका हुन् ।

यूके र हङकङका नेपालीको सहयोगमा कोरोना प्रभावितलाई ७ लाख बराबरको राहत वितरण

लन्डन असोज ३० । कोरोना भाइरस जोखिम न्यूनिकरकणका लागि गरिएको लकडाउन प्रभावितलाई साबेत मौजा समाज यूके र हङकङले ७ लाखभन्दा बढीको सहयोग गरेका छन् । साबेत मौजा समाज यूके परिवार तथा चेलीबेटी परिवारबाट संकलन भएको

नेपाली चलचित्र महोत्सवको आयोजना

नेपाली राजदूतावास, लण्डन यस राजदूतावासमा हिजो (६ अक्टोबर 2020) बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित नेपाली चलचित्र महोत्सवको आयोजना गरियो। बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा

घोर निन्दा र भत्र्सना

सुख वीर थामी – नेपाल प्रदेश नं. ५ को संसदवाट आज असोज २० गते सो प्रदेशको नाम महेन्द्रकालीन संरचना र परिपाटीलाई नै निरन्तरता दिँदै तथाकथित ‘लुम्बिनी’ नाम पारित गरिएकोप्रति नेपालका सम्पूर्ण आदिवासी जनजाति समुदायहरुको साझा

शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’सालिक अनावरण

इलाम । इलामको दक्षिणी चुलाचुली गाँउपालिका वडा नम्बर –१ मा निर्माण गरिएको शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक मंगलबार अनावरण गरिएको छ । पूर्णकदको शालिकको सङ्घीय लिम्बुवान मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्देनले अनावरण गरे ।

घन बहादुर थापा मगरको नवीनतम् कृति फूलको मुस्कान 

भाबेश भुमरी- कवि तथा गीतकार घन बहादुर थापा मगरको नवीनतम् गीतसङ्ग्रह ‘फूलको मुस्कान’को हालै नेपाली साहित्य विकास परिषद् युकेद्वारा आयोजित एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दूर्गाबहादुर सुवेदी क्षेत्रीबाट विमोचन गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेको अध्यक्षमा लक्ष्मि थापाराई (लारा)

सुमलकुमार गुरुङ-लण्डन विश्व कोभिद–१९को प्रकोपमा अक्रान्त भएको बेला साहित्यिककार्यक्रमहरू धेरै छुटेका छन । कार्यक्रमहरू प्रत्यक्ष सम्पन्न गर्न असमर्थभएको अवस्थामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतच्याप्टरले ०५ जुलाई २०२०को दिनमा भर्चुअल अथवा अनलाईनकोमाध्यमबाट ंसंस्थाको सातौँ अधिवेशन

error: Content is protected !!