
वेल्लिन्टन वार्डमा नेपाली समुदायको गर्व — डा. बिशाल गुरुङ काउन्सिलर उम्मेदवार
अल्डर्सट, बेलायत। – बेलायतमा रहेका नेपाली समुदायका परिचित अनुहार, समाजसेवी तथा सक्रिय अभियन्ता डा. बिशाल गुरुङ अब कन्जर्भेटिभ पार्टी (Conservative Party) तर्फबाट वेल्लिन्टन वार्ड (Wellington Ward) का काउन्सिलर उम्मेदवार बनेका छन्। स्याङ्जा जिल्लामा जन्मिएर करिब










