जनसम्पर्क

फोक्स्टन र मेची नगरको ५ औं मितेरी (Twinning) वार्षिकोत्सव सम्पन्न

राम पुन – बेलायत फोक्स्टन नेपाली समाजले बिहीबार, २० फेब्रुअरी २०२५ का दिन फोक्स्टन नेपाली समाजको आफ्नै भवनमा फोक्स्टन र पूर्वी नेपालको मेची नगरबीचको ५ औं मितेरी वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका

नेपाली जनसम्पर्क समिति वेलायतको ध्यान आकर्षित

  युवराज गुरुङ – सभापति, नेपाली जनसम्पर्क समिति बेलायत। विज्ञप्ति १० जनवरी २०२५ – वेलायत। नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाको बेलायत भ्रमणका क्रममा तय गरिएका कार्यक्रमप्रति नेपाली जनसम्पर्क समिति वेलायतको ध्यान आकर्षित भएको

डा. शेखर कोइरलालाई नेपाली राजदुतावास लन्डनमा भब्य स्वागत

  बेलायत – नेपाली काग्रेस पार्टीका बरिष्ठ नेता, पुर्ब उपकुलपति तथा माननीय सांसद डा. कोइरलालाई सुक्रवार १० जनवरी २०२५ को दिन नेपाली दुतावास लन्डनमा भब्य स्वागत गरिएको छ। नेपाली राजदुतावास लण्डनको आमन्त्रणमा बेलायतमा स्थापित दर्जनौं

प्रवासी नेपाली मंच युकेले २०औं वार्षिकोत्सव मनाउने

  प्रवासी नेपाली मंच युकेले भोली आइतवार ५ जनवरी २०२५ का दिन २० औं वार्षिकोत्सव मनाउने भएको छ। वार्षिकोत्सवमा बेलायतमा रहेका समाजिक अभियन्ता, बिभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि र पत्रकार मित्रहरुलाई उपस्थित भैदिनहुन अनुरोध गरेको

नेपाल ब्रिटेनलाई फेरि प्रेस काउन्सिलको पत्र, जथाभावी नलेख्न चेतावनी

लन्डन । नेपालमा दर्ता गरि लन्डनबाट सञ्चालन भइरहेको एक विवादित अनलाइन नेपाल ब्रिटेन डट कमलाई प्रेस काउन्सिल नेपालले पुनः पत्र लेख्दै जथाभावी नलेख्न सचेत गराएको छ । नेपाल पत्रकार महासंघ यूके विरुद्ध भ्रामक समाचार सम्प्रेषण

यसरी सकियो तमु समाज यूकेको ग्रहशान्ति तथा शुद्धीकरण पूजा

लन्डन ३० डिसेम्बर २०२४ । तमु समाज यूकेले धर्मगुरु लामा ड्रुब्लाद्वारा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न गरेको छ । तमुहरूको महान् पर्व ल्होछार (गिद्ध वर्गको बिदाइ तथा सर्प वर्गको स्वागत) को अवसरमा २८ डिसेम्बर २०२४

६ गोर्खा राइफल्स ए कम्पनि (गलिपोली) को ३० वर्षपछी पुनर्मिलन

तर्कजंग गुरुङ – बेलायत ६ गोर्खा राइफल्स ए (गलिपोली) कम्पनिको ३० वर्षपछी गत शनिबार ३० नोभेम्बरका २०२४ का दिन बेलायतको अल्डर सट स्थित डि लन्ज रेस्टुरेन्टमा पहिलो पटक पुनर्मिलन भएको छ । उक्त पुनर्मिलनको संयोजक

नेपालमा आइतबार उपनिर्वाचन, सम्पूर्ण तयारी पूरा भएको आयोगको भनाइ

काठमाडौँ ३० नोभेम्बर २०२४ । आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचनको तयारी पुगेको शनिबार आयोगले जानकारी गराएको हो

गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक

गीता अधिकारी – काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, चेतन चुडालको संगीत, चन्दन साहको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

error: Content is protected !!