जनसम्पर्क

प्रधानमन्त्रीसँग नागरिकता निरन्तरता (सिएनसिबिजि) टोलीले भेट गर्‍यो

दल बुढाथोकी मगर – नेपाल हाल नेपालमा रहनु भएका सिएनसिबिजिका उपाध्यक्ष श्री दलबहादुर बुढाथोकीज्यूको नेतृत्वमा नेपाल टिम तथा भूपू सैनिक कल्याणकारी समिति नेपालका उपाध्यक्ष श्री हुम बहादुर थापा, सचीव अधिवक्ता चेत आलेज्यू, कोषाधक्ष केबी रानालगाएत

Remembrance Day was organised by the Greater Rushmoor Nepalese Community

  By Lila Seling Mabo.  Remembrance Day was held on Saturday, 9/11/2024 by the Greater Rushmoor Nepali Community.  Remembrance Day is observed on 11th November to recall the end of First World War hostilities and

ट्रम्पलाई बधाई

आर के त्रिपाठी – लन्डन। ट्रम्पलाई बधाई दिंदा मेरो आँखा अगाडी Trump को विगत,वर्तमान निती र विश्वमा पार्ने थप प्रभाव-Trump संयमित हुन जरूरी छ। ट्रम्पको USA First नितीले अमेरिकी रुचि र स्वार्थलाई केन्द्रमा राख्नेछ।यसले विश्वव्यापी

“एनआरएनए कप” बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) को पोल्टामा

लन्डन । पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) को पोल्टामा परेको छ । एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा गरेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड नगद र

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक सहयोगको अपिल

काठमाडौं १० जुलाई २०२४ । इलाम रोङ गाउँपालिका–६ निवासी ब्लड क्यान्सरपीडित ८ वर्षीय डेनियल घिमिरेको उपचारमा आर्थिक सहयोग गर्न परिवारले आग्रह गरेका छन् । करिब २ महिनाअघि ब्लड क्यान्सर पत्ता लागेका डेनियल बीपी कोइराला मेमोरियल

आरोही पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई एमबीई पदवी दिने घोषणा

लन्डन १५ जुन २०२४ । आरोही पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई मेम्बर अफ अर्डर अफ ब्रिटिस एम्पायर (एमबीई) पदवी दिने घोषणा गरिएको छ । बेलायती राजा चार्ल्स तृतीयको जन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई प्रदान

बेलायत, अमेरिकासहित जी–७ को गर्भपतनको घोषणालाई इटालीले कमजोर बनाउने प्रयास गरेको आरोप

लन्डन १३ जुन २०२४ । इटालीले गर्भपतनसम्बन्धी जी–७ को घोषणापत्रमा ‘सुरक्षित र कानुनी’ गर्भपतनको सन्दर्भ हटाएर प्रावधानलाई कमजोर बनाउने प्रयास गरिरहेको कूटनीतिक स्रोतले जनाएको छ । अति दक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीले यौन अधिकारको संरक्षणमा आपत्ति

म्याग्दी प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै

गलेश्वर १ जुन २०२४ । यहाँका प्राकृतिक स्रोतको प्रयोग र व्यवस्थापनमा रुचि बढ्दै जान थालेपछि म्याग्दीको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ । जिल्लामा रहेका नदी, खोला, वन, पाखोजग्गा, हिमाल, बुकी, खर्क,

यसरी मनायो बीसीसी युकेले बुद्ध जयन्ती

लण्डन २९ मे २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध कार्यक्रमका साथ २५६८ औं बुद्ध जयन्ती मनाएको छ । गत २३ मे,  बिहिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा मनाइएको हो । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका

नेफिन युकेको महाधिवेसन आइतवार १६ जुन २०२४ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको महाधिवेसन आइतवार १६ जुन २०२४ को दिन तमु धिं भवन मिचेट हुने भएको छ। महाधिवेसन दिनको ११०० बजे देखि शुरु हुने छ भने महाधिवेसनमा खुल्ला सत्र, गोप्य सत्र र

error: Content is protected !!