हार्दिक समवेदना: बुद्धसिङ थापा

SHARE:

हार्दिक समवेदना

हाम्रो परिवारको नजिकका नातेदार श्री बुद्धसिङ थापाको असामाहिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं। साथै सोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि भगवानसँग प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं।

काका: दल बहादुर पुन
काकी: महामती पुन

जेठा सम्धी: ओम प्रसाद पुन
जेठी सम्धिनी: नरमाया पुन
जेठी भान्जी: नतिसा पुन
कान्छी भान्जी: नम्रता पुन
भान्जा तथा छोरी जवाई: अशेष पुन
छोरी: अनिता थापा पुन

जेठा सम्धी: रण बहादुर पुन
जेठी सम्धिनी: कृष्ता पुन
जेठी भान्जी: केरिन पुन
कान्छी भान्जी: रोज्लिन पुन

माइली सम्धिनी: जमुना पुन
काईला सम्धी: दुत पुन
जेठी भान्जी: प्रिया पुन
भान्जी जवाई: डा. गोपाल लामा
कान्छी भान्जी: डा. प्रियंका पुन

कान्छी सम्धिनी: यम कुमारी (गङ्गा) पुन
कान्छा सम्धी: दिनेश पुन

माइला सम्धी: मोहन पुन
माईली सम्धिनी: डा. बिन्दु गुरुङ

कान्छा सम्धी: बाल कुमार पुन
तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!