बुद्धिस्ट गुम्बा रेडिङ यूकेद्वारा विश्वशान्ति बहुसुत्र तथा प्रज्ञापारमिता वाचन पूजा अनुष्ठान सम्पन्न
रेडिङ १७ सेप्टेम्बर २०२२ । बुद्धिस्ट गुम्बा रेडिङ यूकेको आयोजनामा विश्वशान्ति बहुसुत्र (दोमाङ्) तथा प्रज्ञापारमिता वाचन पूजा अनुष्ठान सम्पन्न भएको छ । यही १७ सेप्टेम्बर २०२२ का दिन रेडिङमा मूल गुरु खेन्पो शिर लामालगायतको उपस्थितिमा दोमाङ् तथा
