
विनेसाम पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्ठी २४ सेप्टेम्बरमा
लन्डन १६ सेप्टेम्बर २०२२ । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्ठी यही २४ सेप्टेम्बरमा हुने भएको छ । सेप्टेम्बर १४ तारिख साँझ ७ बजे अध्यक्ष लालसुन्दर राईज्यूको अध्यक्षतामा बसेको भर्चुअल बैठकले