बेलायत

चार्ल्स तृतीय बेलायतको नयाँ राजा घोषित

लण्डन सेप्टेम्बर १० । चार्ल्स तृतीय बेलायतको नयाँ राजा घोषित भएका छन् । बेलायती महारानी एलिजावेथ द्वितीयको विहीबार ९६ वर्षको उमेरमा स्कटल्याण्डमा निधन भए लगत्तै उनका ज्येष्ठ सुपुत्र ७३ वर्षीय राजकुमार चार्ल्स राजा बनेका थिए

बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक मनाइने

काठमाडौं सेप्टेम्बर ९ । सरकारले बेलायती महारानी एलिजावेथको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ गतेदेखि २७ गतेसम्म शोक मनाउने र देशभरिका सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास

बेलायती महारानी एलिजाबेथको निधन पछि इंग्लिस प्रिमियर लिगका खेल एक साताका लागि स्थगित

लण्डन सेप्टेम्बर ९ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि इंग्लिस प्रिमियर लिगका खेल एक साताका लागि स्थगित गरिएको छ । महारानीको सम्मान स्वरुप प्रिमियर लिगका सम्पूर्ण खेल एक साताका स्थगित गर्ने निर्णय गरिएको प्रिमियर

JUNA MAA JI – AN ENLIGHTENED SOUL

Dr. Mulibir Rai, UK  “…A water-like drop fell and settled in the womb…I remember my birth. I was almost discarded as I was born as a daughter, not a son. Until the age of five,

बेलायती महारानी एलिजाबेथको निधन भएको बकिङ्घम प्यालेसको घोषणा

लन्डन ८ सेप्टेम्बर २०२२ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीय महारानी एलिजाबेथको बिहीबार सेप्टेम्बर ८ तारिख बेलुकी बालमोरलमा निधन भएको बकिङ्घम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्वास्थ्य समस्यापछि

बेलायती महारानी चिकित्सकको निगरानीमा

लण्डन सेप्टेम्बर ८ । बेलायतकी महारानी एलिजाबेथ द्वितीय स्कटल्याण्डको बालमोरल दरबारमा चिकित्सकको निगरानीमा रहेकी छन् । चिकित्सकहरूले उनको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उनलाई दरबारमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ। आज बिहान थप

इन्धनको मूल्य घटाउने बेलायती प्रधानमन्त्री ट्रसको प्रतिवद्धता

लण्डन सेप्टेम्बर ८ । बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गरेकी

महावीर पुनको आविष्कार केन्द्रलाई बेलायतबाट २ लाख २१ हजार ४०५ सहयोग

लन्डन ८ सेप्टेम्बर २०२२ । कोभेन्ट्री नेपाली समाज बेलायतले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष रेग्मी र साहित्यकार भरतकुमार श्रेष्ठले समाजद्वारा संकलित २ लाख २१ हजार ४

हार्दिक समबेदना: सम बहादुर गर्बुजा

हार्दिक समबेदना मेरो माईली छामाको छोरा तथा मेरो भाई सम बहादुर गर्बुजाको आल्पायुमा निधन भएको खबरले म स्तब्ध छु। यस दुखद घडीमा बुहारी, छोराछोरीहरु, जेठी बहिनी सेती, माइली बहिनी, साइली बहिनी, काइली बहिनी र कान्छी

बरिष्ठ पत्रकार तथा साहित्यकार खिलध्वज थापाको बकपत्र

चिम्खोले काईला टेनिरिफ आइल्याण्ड स्पेन – गतबर्षतिर चर्चित गीतकार तथा बरिष्ठ साहित्यकार भाबेश भुमरीज्युसंग समय-समयमा म्यासेन्जरद्वारा भालाकुसारी भैरहन्थ्यो। भालाकुसारी गर्नेक्रममा भाबेशज्युले नेपालका बरिष्ठ पत्रकार तथा साहित्यकार खिलध्वज थापाज्युद्वारा लिखित पुस्तक बकपत्रको भाषा सम्पादक गर्ने जिम्मेवारी

बेलायतकी नवनियुक्त प्रधानमन्त्री ट्रसद्वारा मन्त्रिमण्डल गठन

लण्डन सेप्टेम्बर ७ । बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले मन्त्रिमण्डल गठन गरेकी छन् । मन्त्रिमण्डलमा मुख्य मन्त्रालयहरुको जिम्मेवारी भने पहिलो पटक उनले सबै गोराहरुलाई दिएकी छन् । प्रधानमन्त्री ट्रसले क्वासी क्वार्टेङलाई अर्थमन्त्री बनाएकी छन् भने

error: Content is protected !!