हार्दिक बधाई तथा शुभकामना: श्री सुरेश आले मगर

SHARE:

हार्दिक बधाई तथा शुभकामना

नेपाल आदिवासी जनजाति महासंघ नेपालका संस्थापक महासचिव, नेपाल मगर संघका संथापक महासचिब, समानधिकारका पक्षपाती, पहिचानवादी नेता, जातिय र बर्गिय मुक्तिका लागी कर्मठ सिपाही, योद्धा, आदारणीय नेता श्री सुरेश आले मगरज्यु राष्ट्रीय सभाको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागी शुभकामना । उहांको योगदानलाई उच्चा सम्मान गरेर टिकट प्रदान गर्ने पार्टी र अमुल्य मतदान दिएर बिजयी बनाउनु हुने आदारणीय नेतागण र मतदाता महानुभावहरू प्रति हार्दिक आभारप्रकट र धन्यवाद टक्रयाउन चाहान्छौं ।

दुत पुन (चिम्खोले काईला)
निबर्तमान अध्यक्ष, मगर संघ युके तथा सपरिवार ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!