बेलायत

हरितालिका तीजको अवशरमा साउथ इष्ट लन्डनमा विशेष कार्यक्रम हुने

लण्डन भदौ १८ । हरितालिका तीजको अवशरमा साउथ इष्ट लन्डनमा विशेष कार्यक्रम हुने भएको छ । बिगतका वर्षहरु जस्तै यसपटक पनि प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको आयोजनामा यही सेप्टेम्बर ९ तारिख बिहीबार तीजकै दिन स्थानीय एशियन कम्युनिटी

युवा वैज्ञानिक डा. शर्माले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । महासचिव भएपछि आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई सार्थक पार्न नेतृत्वमा आउन चाहेको उहाँले बताउनुभयो

बेलायतले लगायो म्यानमारमाथि प्रतिबन्ध

एजेन्सी यांगुन । बेलायत सरकारले म्यानमारमाथि नयाँ प्रतिबन्ध लगाएको छ । बेलायतले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेधार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो । संस्थापक जाले सेनाको जुन्ता सरकारलाइ

बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक सुवेदीलाई अन्तर्राष्ट्रिय नियुक्ति

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ । सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ ।

नेपाली दूतावास लन्डन र एनआरएनए स्कटल्यान्डबीच स्वागत तथा अन्तर्क्रिया

घनश्याम भण्डारी लन्डन । नेपाली दूतावास लन्डन र एनआरएनए स्कटल्यान्डबीच स्वागत तथा सेवामूलक कार्यक्रम सम्पन्‍न भएको छ । एनआरएनए स्कटल्यान्डका नवनिर्वाचित अध्यक्ष कासीराम भण्डारीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्‍न भएको हो । कार्यक्रममा बेलायतका लागि नेपाली

बेलायतमा दैनिक कोरोना सङ्क्रमित वृद्धि

लन्डन भदौ १६ । बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । बेलायतमा अहिलेसम्म कूल सङ्क्रमितहरूको

हार्दिक समबेदना: श्री लाल बहादुर गर्बुजा पुन

हार्दिक समबेदना पुर्ख्यौली घर, म्याग्दी, अन्नपूर्ण गाउँपालिका १, दोबा, स्थाई घर फुलबारी पोखरा हाल बेलायतको फ्रिम्ली निवासी हाम्रा नजिकका नातेदार श्री लाल बहादुर गर्बुजा पुनज्युको निधनले हामी स्तब्ध भएका छौं। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै

हार्दिक बधाई तथा शुभकामना: श्री हेम प्रकाश छन्त्याल

हार्दिक बधाई तथा शुभकामना बेलायत छन्त्याल संघको पाँचौं महाधिवेशनबाट श्री हेम प्रकाश छन्त्यालज्यु अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएकोमा उहाँ लगायत सम्पूर्ण नबनिर्वाचित पदाधिकारीज्युहरु तथा कार्यसमितिज्युहरुलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना टक्र्याउन चाहन्छौं।

एघारौं कार्य समिति (२०२१–२३) को तेस्रो भर्चुअल बैठकको मिन्यट

आजको भर्चुअल बैठकले निम्न निर्णयहरु गर्योः १. महाधिवेशन प्रतिनिधिहरुको नामावली बारे कार्य समितिलाई जानकारीः बैठकमा अध्यक्ष श्री प्रेम गाहा मगर र उपाध्यक्ष श्री नारायण दत्त कँडेलले अक्टोबर महिनामा हुने संघको अन्तरराष्ट्रिय समन्वय परिषदको अधिवेशनको लागि चुनिएका

बाबाको वार्षिकीमा तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङको २ लाख दान

पोखरा १६ भदौ । स्वर्गीय बाबा छेसराज गुरुङको वार्षिक स्मृति पूजामा तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, तमुधिं यूके आमा समूहकी पूर्वअध्यक्ष प्रेमकुमारी गुरुङ एवं परिवारले पोखराको दुई संस्थालाई २ लाख रुपैयाँ दान गरेको छ ।

मेला जाँदा घर बिर्सेको अनुभूति

जयराम तामांग, सुइण्डन युके – एक हप्ता पहिला नै मेलामा आउनु पर्छ है भनेर तमुधि बेलायतले  निम्तो दिएको  थियो।  मलाई भने भ्याई नभ्याई  एकदम चटारो परिराखेको थियो ।  नचिनेको ठाउमा मेला जानु परेकोले मलाइ चिन्ता

बेलायतमा रसमुर बोरो काउन्सिलले नेपाली समुदायको कथा समेटिएको तस्वीर प्रदर्शन गर्ने

लण्डन भदौ १६ । बेलायतमा नेपाली समुदायको अत्यधिक बसोबास रहेको रसमुर बोरो काउन्सिलले स्थानीय सँस्कृतिलाई उत्सवका रुपमा मनाउन नेपाली समुदायको कथा समेटिएको तस्वीर प्रदर्शन गर्ने भएको छ । ‘वियोण्ड द लेन्स’ नाम दिइएको सो परियोजनाअन्तर्गत

error: Content is protected !!