हार्दिक बधाई तथा शुभकामना
हाम्रा एभरेष्ट टाईम्सका संस्थापक शेयर होल्डर तथा बरिष्ठ समाजसेवी आदरणीय शेर बहादुर सुनारज्यु गैर आबशीय नेपाली संघ (एनआरएनए) युकेको प्रमुख संरक्षक जस्तो गरिमामय पदमा मनोनित हुनुभएकोमा हार्दिक बधाई दिदै उज्ज्वल भविष्य र उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।







