
बेलायतमा आज नवौं लोकदोहोरी स्वर्णिम साँझ, कुन-कुन छन् कलाकार ?
लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा आज बेलायतमा नवौं लोकदोहोरी स्वर्णिम साँझ हुँदैछ । नेपालबाट आएका ख्याति प्राप्त डेढ दर्जन कलाकारको साथमा अल्डरसटस्थित एम्पायर हलमा स्वर्णिम साँझ हुन लागेको










