
यस्तो हुन सक्छ अक्सिजनको चरम अभावको अचुक सामाधान
महावीर पुन कोरोना भाइरसको दोस्रो लहरमा केही दिनसम्म राष्ट्रिय आविष्कार केन्द्रमार्फत अक्सिजनको खाली सिलिन्डरहरु जम्मा गर्ने र अक्सिजन भरेर वितरण गर्ने प्रयासमा मैले जाने बुझेंसम्म अक्सिजनको चरम अभावलाई तुरुन्त पूर्ति गर्ने अन्तिम उपाय तल दिएको







