
बेलायतमा कोभिड भ्याक्सिन लिएपछि साहित्यकार गुरुङको मार्मिक सन्देश
आज (बिहीबार) कोभिड-१९ को भ्याक्सिन लिने अवसर जुर्यो खुसी लागिरहेको छ । आभारी छु, बेलायत सरकारप्रति । बेलायत रहेपछि बुढेसकालमा औषधोपचारका लागि समस्या झेलिरहनु पर्दैन भन्ने हामी सबैको बुझाई हो । तर यो कोरोना भाइरस







