युवा, जनजाती र महिला आवाज

सोपाल समाज युकेले मनायो ल्होसार कार्यक्रम

लण्डन ७ जनवरी २०२४ । सोपाल समाज युकेले ल्होसार/ल्होछार कार्यक्रम भव्यरुपमा मनाएको छ । ६ जनवरीमा लन्डन ग्रिन फोर्ड टाउन हलमा समाजले पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । सोपाल समाज युकेका अग्रज कुलप्रसाद

एभरेस्ट टाइम्स युकेका पूर्वसञ्चालक सदस्य मिलन ‘तमु समाज युके’ बाट सम्मानित

लन्डन ७ जनवरी २०२४ । एभरेस्ट टाइम्स युकेका पूर्वसञ्चालक सदस्य तथा फोटो पत्रकार मिलन तमु सम्मानित भएका छन् । गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक तथा पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका तमुलाई ‘तमु समाज युके उत्कृष्ट

तामाङ सोसाइटी अफ युकेबाट नेपालमा ३ लाख बराबरको छात्रवृत्ति वितरण

लन्डन ६ जनवरी २०२४ । तामाङ सोसाइटी अफ युकेले सिन्धुपाल्चोक र दोलखाका गरी ५३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।  नजिकिँदै गरेको तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछार-२८६० ‘डुक’ ल्हो (ल्होछार)को अवसरमा शुक्रबार ५ जनवरी

बेलायत, नेपालसहित विश्वभर तमु ल्होछार/ल्होसार मनाइँदै

लन्डन ३१ डिसेम्बर २०२३ । बेलायत, नेपालसहित विश्वभर रहेका गुरुङ (तमु) समुदायले आज आइतबार तमु ल्होछार/ल्होसार मनाउँदै छन् । हि ल्हो (बिरालो वर्ग) को बिदाइ र मुप्ह्री ल्हो (गिद्ध/गरुड वर्ग) को स्वागत गर्दै तमुहरुले नयाँ

किरात राई यायोक्खा बेलायतले मनायो उधौली

लण्डन २८ डिसेम्बर २०२३ । किरात राई यायोक्खा बेलायतले उधौली-२०२३ लाई महान चाडको रुपमा मनाएको छ । किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा, हिंजो २६ डिसेम्बर २०२३ को दिन आयोजना गरिएको उधौली उत्सवमा प्रकृति पूजक

चुलाचुलीमा ड्रागन खेतीमा मस्त वडा सदस्य माइतराज लिम्बू

फिक्कल (इलाम) २० डिसेम्बर २०२३ । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ । दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान

फोनिज यूकेबाट तमुलाई पत्रकारिता पुरस्कार, सेनेलाई सम्मान

लन्डन १६ डिसेम्बर २०२३। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलाई पत्रकारिता पुरस्कार र सञ्चारकर्मी विमला सेनेलाई सम्मान गरेको छ । फोनिज युकेको चौथो अधिवेशनका अवसरमा

नेवाः ताम्सालिङको मागसहित काठमाडौंमा प्रदर्शन

काठमाडौं १६ डिसेम्बर २०२३ । बागमति प्रदेशको नाम नेवाः ताम्सालिङ प्रदेशको हुनुपर्ने माग राख्दै तामाङ र नेवार समुदायले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । ताम्सालिङ संयुक्त संघर्ष समिती, नेपाल तामाङ घेदुङ र नेवा दय दवु

प्रज्ञा प्रतिष्ठानका कुलपति राई अमेरिकामा सम्मानित

वासिङ्टन डिसी १३ डिसेम्बर १३ । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान

फोनिज युके पुरस्कार तमु, सम्मान सेनेलाई

लन्डन १२ डिसेम्बर २०२३ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले यस वर्षको पुरस्कार गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई र सम्मान विमला सेनेलाई दिने निर्णय गरेको छ । पत्रकार तमु लामो समयदेखि फोटो

विद्यार्थी भिसामा बेलायत आएको साता नबित्दै नेपाली महिलाको मृत्यु

लन्डन ५ डिसेम्बर २०२३ । विद्यार्थी भिसामा बेलायत आइपुगेकी एक साता नबित्दै एक नेपालीको मृत्यु भएको छ । स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो । बीपीपी यूनिभर्सिटी वेष्ट लन्डनमा मास्टर्स गर्न आएकी

पूर्व गोर्खा सैनिक कुबेरसिङ नेम्बाङले नेपालमा बनाए आफ्नै समाधिस्थल

लन्डन २८ नोभेम्बर २०२३ । बेलायतवासी पूर्व गोर्खा सैनिक ९० वर्षीय कुबेरसिङ नेम्बाङले जन्मठाउँ पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङमा आफ्नै समाधिस्थल (कपुरथान) बनाएका छन् । पेन्सनबाट आफ्नै जमिनमा १० लाख रुपैयाँमा लगानीमा कुबेरसिङले चिहान बनाएका हुन्

error: Content is protected !!