युवा, जनजाती र महिला आवाज

तमु धिं नेपालको अध्यक्षमा हुमबहादुर तमु निर्विरोध

लन्डन, २० असोज । तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालमा ३६ वर्ष पश्चात नेतृत्व हस्तान्तरण हुने भएको छ । २०४२ साल स्थापना कालदेखि नै लगातार तमु धिंको नेतृत्व गर्दै आएकी आइरन लेडी कर्म

कियाचु यूके बेजिङस्टोक शाखाको अध्यक्षमा चन्द्रप्रकाश बेघा

नगेन्द्रराज नेम्वाङ लन्डन असोज १९ । किरात याक्थुङ चुम्लुङ यूके बेजिङस्टोक शाखाको तेस्रो अधिवेशनले चन्द्रप्रकाश बेघाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ३ अक्टोबर शनिबारका दिन जुम प्रविधिबाट भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र मेन्याङ्बो,

कियाचु रसमोर शाखाको पहिलो जुम मिटिङ सम्पन्‍न, यस्ता छन् ८ बुँदे निर्णयहरु

लन्डन असोज १९ । किरात याक्थुङ् चुम्लुङ रसमोर शाखाको पहिलो जुम मिटिङ सम्पन्‍न भएको छ । ४ अक्टुबर २०२० आइतबारका दिन नवनियुक्त अध्यक्ष भगिश्वर फागो चोङ्बाङ् लिम्बुको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा निवर्तामन अध्यक्ष्य

इजरायल घेदुङद्वारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं असोज १८ । नेपाल तामाङ घेदुङ इजरायलले छात्रवृति वापत उपलब्ध गराएको रकम आइतबार हस्तान्तरण गरिएको छ । उक्त रकम घेदुङका महासचिव बाबु घिसिङ र कोषाध्यक्ष रुपबहादुर योन्जनले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । यसरी

प्रदेश ५ को ‘मगरात–थरुहट’ नामांकन गर्न जनजाति महासंघको माग

काठमाडौं असोज १८ । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ५ को नामांकन ‘मगरात–थरुहट’ गर्न माग गरेको छ । अध्यक्ष जगतबहादुर बरामले आइतबार विज्ञप्ति निकालेर प्रदेश नं. ५ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन

भर्चुअलमार्फत शुक्रबारदेखि दोस्रो अन्तर्राष्ट्रिय गुरुङ सम्वाद शृंखला

काठमाडौं १७ असोज । दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्वाद शृंखला शुक्रबारबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण यस पटकको सम्वाद शृंखला भर्चुअल (जुममार्फत) गर्न लागिएको शनिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी

वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

तनहुँ १६ असोज । विश्‍वविजेता अङ्ग्रेजलाई एशियामा पहिलोपल्ट हराउने सेनानायक सरदार वंशु गुरुङलाई तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरमा सम्झना गरिएको छ । विसं १८२४ कात्तिक २४ गते सिन्धुलीको पौवागढीमा भएको युद्धमा अङ्ग्रेज फौजका कप्तान किनलोकको नेतृत्वको

जिफानका महासचिव मनोज गुरुङको परिवारद्वारा आमाको स्मृतिमा अक्षयकोष स्थापना

हुम तमु पोखरा १६ असोज गायक एवम् गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान)का महासचिव मनोज गुरुङको परिवारले स्वर्गीय आमा सूर्यकुमारी गुरुङको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं.२८ बेत्यानी गाँउ भई

नसासम्बन्धी रोग पीडित जीतकुमारीको उपचारमा गोरखाली समाज यूकेद्वारा ४ लाख ५९ हजार ८ सय हस्तान्तरण

लन्डन असोज १४ । गोरखाली समाज यूकेले नसासम्बन्धी रोगबाट पीडित जीतकुमारी गुरुङको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । गोरखा समाज केन्द्र काठमाडौंका अध्यक्ष महेश गुरुङमार्फत मंगलबार बेलायतमा संकलन गरी पठाएको ४ लाख ५९

नेपाली कोअपेरेटिभ इन्भेस्टमेन्ट यूकेको अध्यक्षमा पुन: मोहन गुरुङ निर्वाचित

लन्डन १२ असोज । नेपाली कोअपेरेटिभ इन्भेस्टमेन्ट लिमिटेड यूकेको अध्यक्षमा पुन: मोहन गुरुङ निर्वाचित भएका छन् । नेपाली कोअपेरिटिभ इन्भेस्टमेन्ट यूकेको २७ सेप्टेम्बर आइतबार भएको अधिवेशनले मोहनको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ

बेलायतमा भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुको समाज गठन, अध्यक्षमा मेजर उदयबहादुर

क्याप्टेन राजेन्द्रमान (प्ल्होन्मे) गुरुङ मिडिया संम्योजक, भ्लोन्मे/प्ल्होन्मे भाई खलक लन्डन । आइतबार ३० अगस्ट, २०२० मा मेजर उदयबहादुर गुरुङ एम.बी. ई. ले भ्लोन्मे/प्ल्होन्मे गुरुङहरुको अनलाइन (जुम) मिटिङ (कार्यक्रम) गर्नुभएको थियो । कार्यक्रमको मूल उद्देश्य नेपालबाट

चारभञ्ज्याङ तमु समाज पोखराको साधारणसभा तथा अधिवेशन असोज १३ गते

पोखरा ५ असोज । चारभञ्ज्याङ तमु समाज पोखराको असोज १३ गते १७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन हुने भएको छ । पोखरा महानगरपालिका वडा नं.९ नयाँबजार सिद्धमार्गमा समाज भवन रहेको चारभञ्ज्याङले कोभिड १९ कोरोना

error: Content is protected !!