अमेरिकाले पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने

SHARE:

एजेन्सी कात्तिक २ ।

अमेरिकाले आगामी नोभेम्बर ८ देखि कोरोना विरुद्धको पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने निर्णय गरेको छ ।

अमेरिकाले आफनो देशमा यात्रा गर्ने हरेक यात्रुले यात्राको समय भन्दा अगाडी ७२ घण्टाभित्र कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम लागु गरेको छ । नयाँ नियम अनुसार अमेरिकाले २६ यूरोपेली देशका साथै ब्राजिल, बेलायत, चीन, भारत, इरान आयरल्यान्ड र दक्षिण अफ्रिकालाई यो नियम लागू हुने जनाइएको छ ।

योसँगै गत वर्षको सुुरुदेखि यात्रामा लगाइएको कठोर प्रतिबन्ध अन्त्य हुनेछ । यो नीति सार्वजनिक स्वास्थ्य, कठोर अनि सुसंगत नीतिद्वारा निर्देशित भएको ह्वाइट हाउसले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!