२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको खुसी र जीवनमा पहिलो पटक मादक पदार्थ पियको संझना

बिक्रम भट्टराई – बेलायत। नेपालको राजनीतिमा नयाँ मोड ल्याउँदै युवा नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै म उत्साह र भावुकताको लहर छाएको छ। २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको खुसी र जीवनमा पहिलो पटक मादक पदार्थ पियको संझना आएको छ। आजको यो गौरवमय क्षणलाई दाँज्दै यसलाई मैले नेपालको सुखद भविष्यको संकेतका रूपमा लिएका […]
Military Historian and Veteran Major Gordon Corrigan Laid to Rest in Kent

By Dut Pun (Chimkhole Kaila) DEAL, KENT – Family, friends, and former comrades gathered today, Friday, March 27, 2026, at St Andrew’s Church in Deal to pay their final respects to Major Gordon Corrigan MBE FRHistS, the distinguished military historian and retired officer of the Royal Gurkha Rifles. The service, which celebrated a life defined […]
नयाँ सरकारले नेपालको रुप अवश्य परिवर्तन गराउनेछ : वरिष्ठ उपाध्यक्ष गुरुङ

लन्डन । तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले युवा नेता बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले नेपालको रुप अवश्य परिवर्तन गराउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार २७ मार्चमा रास्वपाका वरिष्ठ नेता ३६ वर्षीय शाह नेतृत्वमा सरकार गठनपछि गुरुङ आफ्नो विचार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । ‘३ करोड नेपालीको मनोकांक्षा र आशाहरुको भारी बोकेर […]
रोयल बरो अफ ग्रिन्विच नेप्लिज सोसाइटीले बेलायतमा नयाँ वर्ष शुभकामना साँझ आयोजना गर्दै

लन्डन । रोयल बरो अफ ग्रिन्विच नेप्लिज सोसाइटी (आरजीएनएस) ले बेलायतमा नयाँ वर्ष शुभकामना साँझ आयोजना गर्ने भएको छ । ५ अप्रिल २०२६ का दिन उलविचस्थित सेन्ट जर्ज ग्यारिसन चर्चमा चर्चित लोक तथा दोहोरी गायिका निरा थापा मगरको सांगीतिक प्रस्तुतिसहित शुभकामना साँझ आयोजना गर्न लागेको आरबीजीएनएसका अध्यक्ष ह्यारी गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम […]
नेपालका नवनियुक्त प्रधानमन्त्री शाहलाई बेलायती दूतावासको बधाई

काठमाडौँ । नेपालस्थित बेलायती दूतावासले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा बेलायत र नेपालको मित्रता अब आधुनिक साझेदारीतर्फ अघि बढिरहेको उल्लेख गरिएको छ । उक्त साझेदारीलाई आर्थिक वृद्धि, युवाका लागि रोजगारी सिर्जना तथा जलवायु उत्थानशीलताजस्ता क्षेत्रहरूमा केन्द्रित गरिने बताइएको छ। नयाँ […]
यी हुन् बालेन्द्र शाह नेतृत्वको नेपाल सरकारको पहिलो बैठकका चार निर्णय

काठमाडौं । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेलगायत चार निर्णय गरेको छ । बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई एनआरएनको बधाई

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ । सङ्घका अध्यक्ष डा हेमराज शर्माले आज विज्ञप्तिमार्फत शाहलाई प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष शर्माले प्रधानमन्त्री शाहको कार्यकालमा सङ्घ र विदेशमा रहेका नेपालीले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो […]
गृहमन्त्री सुधन गुरुङद्वारा पदबहाली, सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन निर्देशन

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा शुक्रबार पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारप्रति सुन्ने सहनशीलता हुन्छ कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।” आफू जनतालाई परिणाम दिनेगरी काम गर्न […]
नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह, गृहमन्त्रीमा सुधन गुरुङ [१५ सदस्यीय मन्त्रिपरिद्को सूचीसहित]

काठमाडौँ । नेपालको नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, […]
बेलायतमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित ४ अप्रिलमा याक्वा तङ्नाम मनाइँदै

लन्डन २७ मार्च२०२६। बेलायतमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित ४ अप्रिलमा याक्वा तङ्नाम मनाइँदैछ । सेवारो कलाकार संघ यूकेको आयोजनामा रिचमन्ड रोडस्थित टीएनजीसी हल ग्रेजमा याक्वा तङ्नाम मनाउन लागिएको हो । लिम्बु समुदायका विभिन्न चाडपर्वहरुमध्ये याक्वा तङ्नाम एक विशेष चाड मनिन्छ, जुन पर्व विगत केही वर्षदेखि निरन्तर वार्षिकरुपमा सेवारो कलाकार संघ यूकेले पनि बेलायतमा मनाउँदै आएको छ […]
नेपालको गृहमन्त्री बने सुधन गुरुङ

काठमाडौं । नेपाल सरकारको गृहमन्मा सुदन गुरुङ नियुक्त भएका छन् । गोरखा १ बाट निर्वाचित गुरुङ शुक्रबार गृहमन्त्रीमा नियुक्त भएका हुन् । गुरुङले शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् । गोरखा चुमनुव्री–३ सिर्दिवासका सुधन गुरुङ भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि चर्चामा आएका युवा हुन् । उनी गोरखा १ […]
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

काठमाडौँ २७ मार्च २०२६ । नेपालको ४३औँ प्रधानमन्त्मा बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ ललिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा शुक्रबार शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । समारोहमा मुलुकका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो । शपथ अघि बटुकहरुबाट शंखनाथ र लामा गुरुहरुबाट मंगलवाचन गरिएको थियो । राष्ट्रिय स्वतन्त्र […]