नेपालका पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा ठाउँ ठाउँमा एमालेको प्रदर्शन

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेपालका विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई पक्राउ गरिएकोमा कार्यकर्ताहरु काठमाडौंलगायत देशभर प्रदर्शनमा उत्रिएका छन् । एमालेमा विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले शनिबार दिउँसो ३ बजेदेखि माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् । एमाले कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका […]

नेपाली नयाँ वर्ष उत्सवलाई सफल बनाइदिन जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबोको आग्रह

लन्डन २८ मार्च २०२६ । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी अध्यक्ष लीला सेलिङ माबोले नेपाली नयाँ वर्षलाई सफल बनाइदिन आग्रह गरेकी छन् । सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष माबोले संस्थाले आगामी १२ अप्रिलमा २०८३ को नेपाली नयाँ वर्षलाई उत्सवका साथ मनाउन लागिएको जनाउँदै सफल बनाउन बेलायतवासी नेपालीलाई आग्रह गरेकी हुन् । ‘आगामी १२ अप्रिल २०२६ आइतबार […]

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

सिड्नी । मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न अष्ट्रेलियाली सरकारले नयाँ इन्धन सुरक्षा उपाय अन्तर्गत इन्धन आयातमा ग्यारेन्टी दिने भएको छ । उक्त घोषणा प्रधानमन्त्री एन्थोनी अल्बानेसले शनिबार गर्नुभएको हो । अल्बानेस र ऊर्जामन्त्री क्रिस बोवेनले सिड्नीमा पत्रकारहरूलाई जानकारी दिँदै सोमबारदेखि सङ्घीय संसदमा नयाँ विधेयक प्रस्तुत गरिने बताउनुभयो । यस विधेयकले […]

भारतीय चलचित्र निर्देशक सिप्पी र अभिनेता हमालबीच संवाद हुने

काठमाडौँ । भारतीय चलचित्र निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम हुने भएको छ । यही चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ मा निर्देशक सिप्पी र अभिनेता हमालले ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ अन्तर्गत संवाद गर्नुहुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । […]

डायस्पोरा–नेपाल सम्बन्ध सुदृढीकरणमा एनआरएनए यूकेको जोड [विज्ञप्तिसहित]

लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल र विश्वभर फैलिएको नेपाली डायस्पोराबीचको सुदृढ साझेदारी राष्ट्रको दीर्घकालीन समृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने जनाएको छ। अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा शुक्रबार संयुक्त रूपमा जारी गरिएको वक्तव्यमार्फत नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा गठित मन्त्रिपरिषदलाई बधाई दिँदै […]

बेलायतमा नजिकिँदै २४औँ गोर्खा कप, ५ अप्रिलदेखि टिम इन्ट्री सुरु हुने तमु धीं यूकेको भनाइ

लन्डन २८ मार्च २०२६ । बेलायतमा चर्चित फुटबल प्रतियोगिता गोर्खा कपको २४औँ संस्करण नजिकिँदै छ । तमु धीं यूकेको आयोजनामा आगामी २४ मेमा क्वीन्स एभिन्यू अल्डरसटमा हुने प्रतियोगिताको टिम इन्ट्री ५ अप्रिलदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । ५ अप्रिल आइतबार टिम र स्टल इन्ट्री खुल्ने र ३ मे २०२६ मा दुवै इन्ट्री बन्द […]

पूर्वप्रधानमन्त्री ओली पक्राउपछि एमाले आन्दोलित, यस्ता छन् विरोधका कार्यक्रम

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी मुख्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्नेलगायत निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । १. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने […]

गृहमन्त्री सुधन गुरुङ भन्छन् – ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत हो

  काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारे । “कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा […]

नवलपरासी (पश्चिम)को दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको […]

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । ओलीलाई प्रहरीले गुण्डु र लेखकलाई कटुन्जे भक्तपुरबाट शनिबार बिहान पक्राउ गरेको हो । गत भदौ २३ र २४ को घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि उनहरुलाई […]

२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको खुसी र जीवनमा पहिलो पटक मादक पदार्थ पियको संझना

बिक्रम भट्टराई – बेलायत। नेपालको राजनीतिमा नयाँ मोड ल्याउँदै युवा नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै म उत्साह र भावुकताको लहर छाएको छ। २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको खुसी र जीवनमा पहिलो पटक मादक पदार्थ पियको संझना आएको छ। आजको यो गौरवमय क्षणलाई दाँज्दै यसलाई मैले नेपालको सुखद भविष्यको संकेतका रूपमा लिएका […]

Military Historian and Veteran Major Gordon Corrigan Laid to Rest in Kent

By Dut Pun (Chimkhole Kaila) DEAL, KENT – Family, friends, and former comrades gathered today, Friday, March 27, 2026, at St Andrew’s Church in Deal to pay their final respects to Major Gordon Corrigan MBE FRHistS, the distinguished military historian and retired officer of the Royal Gurkha Rifles. The service, which celebrated a life defined […]

error: Content is protected !!