यस्तो छ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । नवनियुक्त प्रधानमन्त्री शाह गत […]
नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त

काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि […]
बेलायत निवासी समाजसेवी राना दम्पतीद्वारा कौराहा सम्मेलनका लागि आर्थिक सहयोग

तनहुँ । बेलायत निवासी समाजसेवी अनिता राना मगर र कुमार राना मगर दम्पतीले दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि आर्थिक सहयोग गरेका छन् । आगामी २०८३ वैशाख ४ र ५ गते तनहुँको रिसिङ गाउँपालिका–१, झापुटारमा आयोजना हुने “दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३” का लागि राना दम्पतीले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । राना दम्पतीलगायतको […]
नेपालमा आज नयाँ प्रधानमन्त्रीको शपथ

काठमाडौँ । नेपालले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन […]
नयाँ सदनले नेपालमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ : तमु समाज यूके

लन्डन २६ मार्च २०२६ । तमु समाज यूकेले नेपालमा नयाँ सदनले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जनाएको छ । तमु समाज युकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले बिहीबार विज्ञप्तिमार्फत उक्त शुभकामना सन्देश जारी गरेकी हुन् । ‘नयाँ सदनले देशमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने […]
नयाँ सदनले नेपालमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ : तमु समाज यूके

लन्डन २६ मार्च २०२६ । तमु समाज यूकेले नेपालमा नयाँ सदनले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जनाएको छ । तमु समाज युकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले बिहीबार विज्ञप्तिमार्फत उक्त शुभकामना सन्देश जारी गरेकी हुन् । ‘नयाँ सदनले देशमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने […]
शपथका शब्दले हामी सबैलाई सत्कर्म गर्ने उर्जा मिलेको छ : सांसद बिना गुरुङ

काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिना गुरूङले शपथका शब्दले आफूहरु सबैलाई सत्कर्म गर्ने उर्जा मिलेको बताएकी छन् । सिंहदरबारमा बिहीबार एक समारोहबीच पद तथा गोपनियताको शपथग्रहण गरेपछि उनले उक्त प्रतिक्रिया जनाएकी हुन् । ‘पार्टीको नीति, जेन्जी बाबु नानीको बलिदान र नागरिकको विश्वासलाई साक्षी राखेर शपथ […]
बेलायतमा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने

लन्डन । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरूको संस्था शान्ति नेपाली समाज बेलायतको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को उपलक्ष्यमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आगामी १३ अप्रिल २०२६ (सोमबार) दिउँसो ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रम वेस्ट ब्रुमवीचमा सञ्चालन गरिनेछ। कार्यक्रममा नेपाली कला, संस्कृति तथा सांगीतिक प्रस्तुतिहरू समावेश गरिनेछन्। […]
सांसदको मौलिक पहिरनले ‘साझा फूलबारी’को आभास

काठमाडौं । आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खौली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन् । उनले सपथ लिन आउँदा सानी छोरीलाई परम्परागत वेषभूषामा सजाएर ल्याएकी थिइन् । ‘मेरो समुदायका लागि आज गौरवको दिन हो”, सांसद चौधरीले प्रतिनिधिसभामा सपथ लिएपछि प्रतिक्रिया दिँदै भनिन्, ‘सङ्घीयताको मर्मअनुसार मौलिक पहिचान लिएर थारु वेषभूषामा […]
शपथ लिएपछि सांसद महावीर पुनले भने – ‘जनताको सेवा गर्ने जागिर सुरु गरियो’

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) महावीर पुनले नेपाली जनताको सेवा गर्ने औपचारिक जागिर खान सुरु गरेको बताएका छन् । सिंहदरबारमा बिहीबार पद तथा गोपनियताको शपथ लिएपछि फेसबुकमार्फत ‘शपथ पत्र’ सार्वजनिक गर्दै पुनले उक्त प्रतिक्रिया जनाएका हुन् । ‘लौ दाजुभाइ दिदीबहिनीहरु, आज मिति २०८२ साल चैत महिना १२ गतेको दिउँसो २:१५ बजेदेखि ५ वर्षको लागि […]
रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन

काठमाडौं २६ मार्च २०२६ । रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन भएका छन् । पार्टीको केन्द्रीय कार्यालय चमतीमा बिहीबार बसेको संसदीय दलको बैठकले शाहलाई दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यसअघि बसेको रास्वपा केन्द्रीय समितिको बैठकले संसदीय दलका नेतामा बालेन्द्र शाहलाई चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको थियो ।
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु : स्वास्थ्यकर्मी

खार्तुम । सुडानमा भएको ड्रोन आक्रमणमा, कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको स्वास्थ्यकर्मीलाई उदृत गर्दै बिहीबार एएफपीले जनाएको छ । सुडानी सेना र अर्ध–सैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको लामो युद्धको कारण हाल दैनिक ड्रोन आक्रमणमा वृद्धि भएको छ जसमा एकै पटकमा दर्जनौंको निर्दोश नागरिकको ज्यान गएको जनाइएको छ । उत्तरी डार्फर राज्यको सराफ ओमरा […]