यस्तो देखियो नेपालका नवनिर्वाचित सांसदको शपथग्रहण समारोह [१० तस्बिर]

काठमाडौँ २६ मार्च २०२६ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सांसदहरु मौलिक र ओपचारिक पोसाकमा सजिएर संसद् छिरेका थिए । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा बिहीबार आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष […]
प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । नवनिर्वाचित सांसदको सपथ समारोहमा सहभागी हुन बिहीबार सिंहदरबारस्थित संसद् भवन पुगेका उनले सञ्चारकर्मीसँग सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताए । “प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेशी बनाउन प्रश्न गर्छौँ, सहयोग गर्छौँ, सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले […]
नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए शपथ

काठमाडौँ २६ मार्च २०२६ । नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार दिउँसो सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सङ्घीय संसद् सचिवालयका अनुसार […]
नेपाली नयाँ वर्षको अवसरमा च्यारिटी कार्यक्रम गर्दै पर्वत समाज यूके

लन्डन । पर्वत समाज यूकेले पर्वतका गरिव तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ नेपाली नयाँ वर्ष २०८३ को अवसरमा च्यारिटी कार्यक्रम गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा आउँदो अप्रिल ४ तारिख शनिबार च्यारिटी डिनर गर्न लागिएको हो । नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ सांगीतिक माहोलमा च्यारिटी डिनर गर्ने योजना रहेको समाजका अध्यक्ष सुरज पौडेलले जानकारी दिए […]
इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

जेरुसेलम । इजरायली सेनाले बिहीबार इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिएको दावी गरेको छ । सेनाले विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलको क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको स्पष्ट पहिचान गरी जवाफ दिएको उल्लेख गर्दै खतरा रोक्नका लागि रक्षात्मक प्रणालीहरू सञ्चालन भइरहेको जानकारी दिएको छ । पहिलो आक्रमण पछि सेनाले स्थानीय वासिन्दाहरुलाई देशका विभिन्न क्षेत्रका संरक्षित ठाउँ छोड्न अनुमति […]
सीएनसीबीजी यूकेका अध्यक्ष रानाद्वारा बन्दी सहायता नेपालमा खाद्यान्न सहयोग

लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेका अध्यक्ष एव् मगर यूकेका संस्थापक अध्यक्ष थर्क रानाले बन्दी सहायता नेपालला२ खाद्यान्न सहयोग गरेका छन् । नेपालमा रहेका रानाले चैत ११, २०८२ (२५ मार्च २०२६)मा बन्दी सहायताको कार्यालय पुगेर खाद्यान्न सहयोग गरेका हुन् । ‘आज (बुधबार)पूर्वउपसभामुख, हालै निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय इन्दिरा राना मगरज्यूद्वारा काठमाडौं सोह्रखुट्टेमा […]
बेलायतमा स्थानीय निर्वाचन : नेपाली को को छन् मैदानमा ?

लन्डन । बेलायतमा आउँदो मे ७ मा हुने स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरू पनि मैदानमा उत्रिएका छन् । निर्वाचनको दौरानमा रहेका उम्मेदवारहरुमा पूर्व ब्रिटिस आर्मीदेखि चिकित्सकलगायत छन् । उनीहरुले अहिले चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । उत्तरबहादुर गुरुङ : भूतपूर्व ब्रिटिश गोर्खा नेपालीहरुको उल्लेख्य बसोवास रहेको रसमोर बरो अन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् […]
अमेरिकी डलरको भाउ बढ्यो, युके पाउन्ड स्ट्रलिङ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ […]
मगर संघ यूकेको वार्षिक साधारणसभा ४ अप्रिलमा

लन्डन । मगर संघ यूकेको वार्षिक साधारणसभा ४ अप्रिलमा हुने भएको छ । फार्नबरोस्थित कोभ क्राइस्ट चर्च कोभर्डको पेरिसमा साधारणसभा बोलाइएको मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) ले जानकारी दिए । साधारणसभा बिहान साढे ११ बजेदेखि सुरु हुने छ । अध्यक्ष लालुले सबै सदस्यहरुलाई साधारणसभामा उपस्थित हुन अनुरोध गरेका छन् । साधारणसभा सुरु हुनुअघि […]
लन्डनमा एम्बुलेन्समा आगजनी घटना : आरोपित दुई बेलायती पक्राउ

लन्डन । उत्तरी लन्डनको गोल्डर्स ग्रीनस्थित यहूदी स्वयंसेवक संस्था हात्जोलाका चार वटा एम्बुलेन्समा आगजनी गरिएको घटनामा दुई जनालाई पक्राउ परेका छन् । ती एम्बुलेन्समा सोमबार बिहान आगजनी भएको थियो । उक्त घटनामा ४७ वर्षीय एक पुरुषलाई बुधबार बिहान उत्तर–पश्चिम लन्डनबाट मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो भने ४५ वर्षीय अर्का पुरुषलाई मध्य लन्डनबाट पक्राउ गरिएको बीबीसीले […]
नेपालमा दुई हप्ता नपुग्दै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा […]
राष्ट्रिय खेलकुद परिषद्द्वारा अखिल नेपाल फुटबल संघ निलम्बित

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा […]