इरानको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रमको निर्देशन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताएका छन्। आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उनले बताएका छन्। वार्ता यो हप्ता जारी रहनेछ । ट्रम्पले सोमबार बिहान आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका […]

गैरआवासीय नेपाली संघ र वैदेशिक रोजगार व्यवसायी संघबीच भेट, सहकार्य सुदृढ बनाइने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। सोमबार भएको भेटमा विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार, राहत तथा समन्वयका विषयमा विस्तृत छलफल भएको एनआरएनएले जनाएको छ । एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन […]

कराते खेलाडी एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

काठमाडौं । तमु धीं युकेले राष्ट्रिय कराते खेलाडी एरिका गुरुङलाई गुडविल एम्बासडर बनाएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच तमु धीं यूकेले एरिकालाई आफ्नो संस्थाको गुडविल एम्बासडरका लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा तमु धीं युकेबाट उपाध्यक्ष कमल गुरुङ र एरिकाले हस्ताक्षर गरे । दुई पक्षबीच नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, राष्ट्रिय कराते टिमका […]

हामी एक हौँ [कविता]

लक्ष्मण सञ्याल हामी एक हौँ। भन्नेहरूले त दुई भन्छन्, देख्नेहरूले झन् अलग–अलग देख्छन्, हामी एक हौँ। निदाउँदा सँगै निदाउँछन्, बिउँझँदा सँगै बिउँझिन्छन्। एउटै वस्तुलाई उस्तै देख्छन्, उस्तै वस्तुलाई एउटै देख्छन्। एउटालाई दुःख्दा अर्को रसाउँछ, एउटाको खुशीमा अर्को मुस्कुराउँछ। न एक बढी, न त एक कम, न एकमा ईर्ष्या, न अर्कोमा अहम्। मनका भावहरू सँगै लुकाउँछन्, […]

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

न्यूयोक । सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् । एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ । विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन् भने उद्धार र आपत्कालीन सेवाहरूले घटनास्थलमा […]

ब्रिटिस आर्मीका क्याप्टेनले दिए सिप्तुङ्खा माङखिम निर्माणका लागि १ लाख

ललितपुर २३ मार्च २०२६ । ब्रिटिस आर्मीमा कार्यरत यूके निवासी क्याप्टेन दिवस सिप्तुङ्खा राईले सिप्तुङ्खा माङखिम निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । ललितपुर महानगरपालिका वडा नम्बर २७ मा सिप्तुङ्खा माङखिम निर्माणार्थ आइतबार एक कार्यक्रमबीच उनले एक लाख एक सय ३९ रुपैयाँ प्रदान गरेका हुन् । उनी किरावा सिप्तुङखा वंश उत्थान समाज यलेखोम […]

चलचित्र ‘बा : एक योद्धा’को छायांकन सुरु, पशुपतिनाथमा गरियो शुभ मुहूर्त

  काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको निर्माण पक्षको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गर्दै निर्माण कार्यको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन र नेपाली मूलका विदेशीका लागि छुट्टै डेस्क

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपाली (एनआरएन) र नेपलाी मूलका विदेशी नागरिकका लागि छुट्टै डेस्क राख्ने निर्णय भएको छ । नेपाली भाषा, संस्कृति र नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन भन्दै विमानस्थल अध्यागमनको आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्थापन गर्ने निर्णय भएको हो । अध्यागमन विभागले त्यसका लागि व्यवस्थापन गर्न भन्दै आइतबार विमानस्थल अध्यागमन […]

कराते खेलाडी एरिका गुरूङ तमु धीं युकेको गुडविल एम्बास्डर, आज सम्झौता हुँदै

लन्डन । राष्ट्रिय कराते खेलाडी एरिका गुरूङ तमु धीं युके गुडविल एम्बास्डर घोषणा हुने भएकी छिन् । तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङलगायतको उपस्थितिमा आज २३ मार्चका दिन काठमाडौंमा सम्झौता गर्न लागिएको हो । ‘तमु धीं यूकेले नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङलाई सद्भावना दूत घोषणा गर्ने कार्यक्रम रहेको हुँदा आदरणीय पत्रकार मित्रहरूको उपस्थितिका लागि […]

मगर संघ यूके युएचएसबी शाखाको वार्षिक साधारणसभा सम्पन्न

बेलायत २२ मार्च २०२६ । मगर संघ युके, युनाइटेड ह्याम्पशायर, सरे एण्ड बर्कशायर (UHSB) शाखाको वार्षिक साधारणसभा बेलायतको फार्नबोरोस्थित मगर भवनमा भव्यताका साथ सम्पन्न भएको छ। आइतबार २२ मार्च २०२६ मा आयोजित उक्त सभाको समुद्घाटन शाखाका अध्यक्ष वीर बलाल मगर र ज्येष्ठ नागरिक एवं सल्लाहकार क्याप्टेन वीर बहादुर गाहा थापा मगरले संयुक्त रूपमा दीप प्रज्वलन […]

नेपाली कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिएको राजीनामाका सम्बन्धमा छलफल गरी अस्वीकृत गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको १५औँ महाधिवेशन […]

बेलायतमा भव्य बन्यो निरा थापा मगर सांगीतिक साँझ २०२६, संयोजक अनिताद्वारा धन्यवाद ज्ञापन

लन्डन । बेलायतमा निरा थापा मगर सांगीतिक साँझ २०२६ भव्य रुपमा सम्पन्न भएको छ । २० मार्चका दिन यूकेको सुइन्डनको द रनर हलमा उक्त साँझ भव्य र सभ्य रुपमा सम्पन्न भएको हो । निरा बेलायतमा आएको झन्डै दुई महिनाको बीचमा सांगीतिक साँझ आयोजना गरिएको हो । निराले मौलिक भाका, सालैजो, मातृभाषाजस्ता रमाइला गीतदेखि ‘झ्याप्पै आए […]

error: Content is protected !!