नेपाल आदिवासी जनजाति महासंघको वरिष्ठ उपाध्यक्षमा दिल गुरुङ निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको वरिष्ठ उपाध्यक्षमा दिल (डिलबहादुर) गुरुङ निर्विरोध निर्वाचित भएका छन् । नेफिनको चैत ५ देखि ८ गतेसम्म भएको ११ औं राष्ट्रिय महाधिवेशनबाट गुरुङ वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएका हुने । गुरुङ तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् उपाध्यक्ष, नेपाल तमू विद्यार्थी छोंज धींका पूर्वअध्यक्ष हुन् । गुरुङ नेपाली कांग्रेस नेता […]

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

बेइजिङ । चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको छ । प्रशासनका एक अधिकारीका अनुसार उपग्रहमा जडित छ वटा उपकरणहरू सबै अन्तर्राष्ट्रिय स्तरका उन्नत प्रविधिमा आधारित छन् । सार्वजनिक गरिएका तस्बिरहरूले मौसम अनुगमन, वायुमण्डलीय अध्ययन, […]

नेपालमा सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो । मोरङको […]

चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न

लन्डन २२ मार्च २०२६ । चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट शनिबार सम्पन्न भएको छ । नेपालबाट आएकी गायिका सोनी कुँवर क्षेत्रीको प्रस्तुतिसहित अल्डरसटस्थित अल्डरवुड स्कुलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षता तथा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा […]

यी हुन् नेपाल आदिवासी जनजाति महासंघका निर्वाचित कार्यसमिति (नामावली)

काठमाडौं २२ मार्च २०२६ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् । आइतबार बिहान भएको निर्वाचनमा लामा अध्यक्षमा निर्वाचित भएका हुन् । नेफिनको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको थियो । अध्यक्ष – निमा लामा ह्योल्मो वरिष्ठ उपाध्यक्ष – डिल बहादुर गुरुङ उपाध्यक्षहरु – १) चिनिमाया माझी, २) चन्द्रलाल […]

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित

काठमाडौं २२ मार्च २०२६ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् । आइतबार बिहान भएको निर्वाचनमा लामा अध्यक्षमा निर्वाचित भएका हुन् । नेफिनको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको थियो ।

मगर संघ यूके लखन थापा मगर गल्फ प्रतियोगिता २०२६ आयोजना गर्दै

लन्डन । मगर संघ यूकेको आयोजनामा ‘लखन थापा मगर गल्फ प्रतियोगिता २०२६’ हुने भएको छ । प्रतियोगिता बेलायतको माइडेनहेडस्थित ड्रिफ्ट रोडमा आगामी अगस्ट १५ तारिखमा सञ्चालन गरिने मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लाल) ले जानकारी दिएका छन् । प्रतियोगिता सुरुवात बिहान ७:३० बजे हुने तय गरिएको छ। प्रतियोगितामा व्यक्तिगत तथा टिम दुवै विधामा सहभागिता […]

नेपाल आदिवासी जनजाति महासंघद्वारा मुख्यमन्त्री बानियाँको अभिव्यक्तिप्रति आपत्ति, माफी माग्न माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा उक्त अभिव्यक्तिले आदिवासी जनजाति, महिला तथा मुस्लिम समुदायको पहिचान र अस्तित्वमाथि अवमूल्यन गरेको आरोप लगाएको छ। नेफिनका अनुसार २०८२ चैत ५ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न एघारौं महाधिवेशन […]

अपांग बालबालिकाको सहयोगार्थ एनबीसी यूकेले ‘शुभकामना साँझ’ आयोजना गर्दै

लन्डन । यूकेमा सक्रिय सामाजिक संस्था नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले अपांग बालबालिकाको सहयोगार्थ नयाँ वर्ष २०८३ को अवसरमा ‘शुभकामना साँझ’ आयोजना गर्ने भएको छ। आगामी अप्रिल १२, २०२६ (आइतबार) का दिन ब्लु रुम, २२० हेडस्टोन लेन, ह्यारोमा आयोजना हुने कार्यक्रम साँझ ५:३० देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका प्रमुख आकर्षण रोचक गीत संगीत, […]

मुख्यमन्त्री बानियाँको अभिव्यक्तिविरुद्ध आदिवासी जनजाति महासंघको महाधिवेशनबाट खेद प्रस्ताव पारित

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अभिव्यक्तिविरुद्ध आदिवासी जनजाति महासंघको महाधिवेशनले खेद् प्रकट गर्दै विशेष प्रस्ताव पारित गरेको छ । इन्डिजिनियस जेन-जी कलेक्टिभ्ससमेतले महासंघको जारी बन्दसत्रमा निरन्तर दबाब दिएपछि ५६ वटै जातीय संस्थाका प्रतिनिधि उपस्थित भएको महासंघका पसशेष सत्रबाट खेद् प्रस्ताव पारित भएको हो । प्रस्तावसहित ६ बुँदाको प्रस्ताव हलमा नेपाल तामाङ घेदङका अध्यक्ष […]

‘मगर्नीको तीनपाने भाग २’ गीत बजारमा

अर्घाखाँची । नेपाली लोकसङ्गीतमा मौलिक स्वाद र सांस्कृतिक सम्मिश्रण प्रस्तुत गर्दै आएका गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ गीत बजारमा आएको छ । मगर र गुरुङ समुदायको सांस्कृतिक मिठासलाई एउटै कथामा समेटिएको उनको नयाँ गीत वसन्त लम्साल ‘युट्युब’बाट सार्वजनिक भएको छ । यस गीतमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको […]

रास्वपा नेतृत्वमा बन्ने नेपाल सरकारलाई बेलायतबाट काउन्सिलर गुरुङको तीन सुझाव

लन्डन । बेलायतबाट काउन्सिलर तथा पूर्वउपमेयर लक्ष गुरुङले नेपालमा केही दिनमै बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई तीन सुझाव दिएका छन् । लन्डन बोरो अफ बर्नेट काउन्सिलका कान्सिलर तथा पूर्वउपमेयर गुरुङले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल सरकारलाई सुझाव दिएका हुन् । उनले बालेन सरकारले शपथ खाएपछि सबभन्दा पहिला आवश्यक कानुन परिवर्तन वा परिमार्जन गरेर […]

error: Content is protected !!