एनआरएनएको आजदेखि काठमाडौँमा विश्व सम्मेलन एवं १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन आज शनिबारदेखि काठमाडौँमा सरु हुँदैछ । ‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुन लागेको विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन बिहान ९ बजे (१४ मार्च २०२६ तदनुसार २०८२ फागुन ३० गते) हुनेछ । त्यसबीचमा १४ तारिख साँझदेखि १५ तारिख साँझसम्म […]
तमु धीं यूकेका अध्यक्षसहित नेपालीद्वारा बेलायती सांसदसँग भेटघाट, समुदायका विषयमा छलफल

लन्डन १४ मार्च २०२६ । तमु धीं यूकेका अध्यक्षसहित नेपालीले बेलायती सांसदसँग भेटघा गरेर नेपाली समुदायका विषयमा छलफल गरेका छन् । शुक्रबार १३ मार्चमा अल्डरसटमा फारहम एन्ड बोर्डनबाट प्रतिनिधित्व गर्ने सांसद जर्ज स्टाफोर्डसँग भेटघाट गरी बेलायतमा बसोबास गर्ने नेपाली समुदायसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल गरेको तमु धीं यूकेका महासचिव डा.विशाल गुरुङले जानकारी दिए । साथै […]
बेलायतवासी गुमानसिंह गुरुङ परिवारबाट तमु लामा बौद्ध धर्म समाजलाई ५ लाख ५५ हजार सहयोग

लन्डन । गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि बेलायतवासी गुमानसिंह गुरुङ परिवारबाट ५ लाख ५५ हजार ५ सय रुपैयाँ सहयोग भएको छ । पर्वत जिल्ला चारभञ्ज्याङ घर भई हाल यूके स्विन्डन निवासी गुमानसिंह गुरुङ, राधाकुमारी गुरुङ स-परिवारबाट काठमाडौं बुढानिलकण्ठ भंगालमा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यलय भवन निर्माणको […]
रोयल बोरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीले बेलायतमा नेपाली नयाँ वर्ष मनाउँदै

लन्डन । रोयल बोरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) ले बेलायतमा नेपाली नयाँ वर्ष २०८२ मनाउने भएको छ । आइतबार, ५ अप्रिल २०२६ का दिन कमनवेल्थ गोर्खा गार्डेनमा नेपाली नयाँ वर्षको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आरबीजीएनएसका अध्यक्ष ह्यारी गुरुङले जानकारी दिए । कार्यक्रम दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले […]
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ देखि, तयारी पूरा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने महासंघका महासचिव एवं महाधिवेशन प्रचारप्रसार तथा पत्रचार उपसमितिका संयोजक दिवस राईले जानकारी दिए । उनकाअनुसार चैत ५ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन र चैत्र ६ गते स्वयम्भू स्टार ब्याङ्केट, स्वयम्भू काठमाडौँमा बन्द सत्र […]
एनआरएनएको नेतृत्व सहमतिमा चयन गरिने, डा. शर्मालाई शेरचनको समर्थन

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमा चयन गर्ने निर्णय भएको छ । अध्यक्षका प्रत्याशी रोविन शेरचनले अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । संस्थाको एकताका लागि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । एनआरएनए हालै एकीकृत भएको र शनिबारदेखि १२औँ महाधिवेशन सुरु हुने तयारीका बीच सहमतिको वातावरण बनेपछि […]
नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आगामी जेठ ८ देखि, तालिका सार्वजनिक

काठमाडौं । नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आगामी २०८३ जेठ ८ देखि हुने भएको छ । महासचिव टेबहादुर नामजाली मगरले शुक्रबार परिपत्र जारी गर्दै जेठ ८ देखि १० सम्म महाधिवेन हुने जानकारी गराएका हुन् । महाधिवेशनअघि चैत २०८२ मसान्तसम्मा सबै तहको अधिवेशन गरिसक्ने, आजीवन सदस्यता वितरण तथा क्रियाशील सदस्यता वितरण/नवीकरण गरिसक्ने तालिकामा उल्लेख […]
वर्षासँगै घट्यो काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ । बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा […]
गोर्खा मुद्दामा मार्च १६ मा बेलायतमा वार्ता

लन्डन १३ मार्च २०२६ । भूतपूर्व गोर्खा सैनिकको विषयमा नेपाल, बेलायत सरकार र गोर्खा प्रतिनिधिबीच यही मार्च १६ मा लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा त्रिपक्षीय वार्ता हुने भएको छ । वार्तामा जनवरी २३ मा बेलायत सरकारलाई बुझाइएको ११ बुँदे प्रस्तावबारे छलफल हुने नेपाली दूतावासले जनाएको छ । नेपालका तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडीको नेतृत्वमा टोलीले बेलायती […]
GRNC Marks International Women’s Day with Historic Council Collaboration

By Lila Seling Mabo ALDERSHOT, UK – The Greater Rushmoor Nepali Community (GRNC) celebrated International Women’s Day on Saturday, 7th March 2026, at The Palace Restaurant in Aldershot in a landmark collaboration with the Rushmoor Borough Council (RBC). This event marked the first time the celebration was organized with the direct support and cooperation of […]
नेपालमा अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द […]
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

काठमाडौँ १३ मार्च २०२६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ […]