वृद्ध गोर्खा महिलाहरूको सारथी शिम्मी पुनले पाइन् ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’

लन्डन ९ मार्च २०२६ । लन्डनको मुटुमा, शिम्मी पुनले गएको एक दशकभन्दा बढी समयदेखि धेरै जीवनहरूमा सकारात्मक परिवर्तन ल्याउँदै आएकी छन्। पेशागत रूपमा सिनियर केयर गिभर सामाजिक कार्यकर्ता तथा स्वयंसेवी शिक्षिका रहेकी उनी स्वदेशबाट टाढा बसोबास गरिरहेका वृद्ध गोर्खा महिलाहरूलाई सहयोग गर्न समर्पित छिन्। स्वयंसेवा विधामा सन् २०२६ को रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स […]

मध्यपूर्व द्वन्द्वको प्रभाव: लेबननमा इजरायल–हिज्बुल्लाह भिडन्त

बेजिङ । लेबननमा जारी सङ्घर्षमा हिजÞबुल्लाहले पूर्वी लेबननमा हेलिकोप्टरमार्फत प्रवेश गरेको इजरायली सेनासँग लडिरहेको जनाएको छ । यो पछिल्लो इजरायल–हिजÞबुल्लाह द्वन्द्वको दोस्रो ठूलो भौतिक मुठभेड हो । गत हप्ता इरान समर्थित हिजÞबुल्लाहले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अमेरिकी–इजरायली हवाई आक्रमणमा हत्याको जवाफस्वरूप इजरायलमाथि हमला गरेको थियो, जसले लेबननलाई मध्यपूर्व युद्धमा तानेको थियो । इजरायलले […]

यी हुन्, ३५ वर्षमुनिका नवनिर्वाचित सांसदहरू

काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ । यसपटक प्रतिनिधिसभा […]

अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

  काठमाडौं ९ मार्च २०२६ । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । गत फाल्गुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको यस चलचित्रको सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट सुटिङ आरम्भ गरिएको हो । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको […]

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान (सुनसरी) । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहनु भएका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी […]

बेलायतमा सिरुबारीवासीको भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न

लन्डन, ७ मार्च २०२६ । नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीका बेलायतवासीहरूको भेला शनिबार ह्यारो स्पोर्ट्स क्लब (Harrow Sports Club), भ्यालेन्टाइन रोडमा भव्य रूपमा सम्पन्न भएको छ। अध्यक्ष डेभिड गुरुङको अध्यक्षता र महासचिव धनबहादुर गुरुङको सहजीकरणमा सञ्चालन भएको यस भेलामा बेलायतको व्यस्ततालाई पन्छाउँदै विभिन्न ठाउँबाट सिरुबारीवासीहरू जम्मा भएका थिए। कार्यक्रमको उद्घाटन समाजका ज्येष्ठ सदस्यहरू देउबहादुर गुरुङ, […]

बेलायतमा ‘मिलारेपा’ नाटकको भव्य मञ्चन [फोटोसहित’

लन्डन, ७ मार्च २०२६ । बेलायतको अल्डरसट सहरस्थित प्रिन्सेस हलमा ‘मिलारेपा’ नाटकको भव्य मञ्चन भएको छ। उक्त नाटकका लागि चर्चित हास्य कलाकार बुद्धि तामाङसँगै लामागुरु कोसिस लोब्साङ वाइबा पनि गत शुक्रबार बेलायत आएका थिए । ‘मिलारेपा’ नाटक मञ्चनको औपचारिक कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष आङ्दावा शेर्पा, लामा गुरु, बुद्धि तामाङ र आमा समूहकी प्रमुख शारदा गुरुङले […]

नेपालमा प्रतिनिधिसभा निर्वाचन : कसले, कहाँ, कति सिट जिते ? [अपडेट]

काठमाडौं ९ मार्च २०२६। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगबाट सोमबार विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ । नेपाली कांग्रेसले […]

ध्रुवराज राईः स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मनुभएका धु्रवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) मा रहेर विद्यार्थी तहबाट नै नेता बन्नुभएका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । त्रिचालिस […]

मेनोपोज: जीवनको स्वाभाविक तर संवेदनशील चरण

बिक्रम भट्टराई – बेलायत। आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाको जीवनको एउटा महत्त्वपूर्ण तर हामी खासगरी धेरैजसो पुरुषहरूले कम बुझेको विषय, मेनोपोज (जीवनको स्वाभाविक तर संवेदनशील चरण) बारे केही कुरा गर्न मन लाग्यो। लामो भए पनि सकेसम्म पढ्नुहोला है। म सानो हुँदा हाम्रो टोलमा ठूलाबाले कहिलेकाहीँ ठूलीआमाबारे भन्नुहुन्थ्यो, “यतिबेला आइमाई अलि चोथाले हुने उमेर हो […]

तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु

तेहरान । अमेरिका र इजरायलले तेहरान र वरिपरिका क्षेत्रका ५ वटा तेल भण्डारण स्थलमा हवाई आक्रमण गरेका छन् । यस घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने केही संरचनामा क्षति पुगेको छ । तेहरानस्थित नेशनल इरानी तेल उत्पादन वितरण कम्पनीका प्रमुख केरामत वेइस्कारामीले राज्य सञ्चारमाध्यमलाई भन्नुभयो, “गत रात तेहरान र अल्बोर्जमा रहेका चारवटा तेल […]

error: Content is protected !!