तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु

तेहरान । अमेरिका र इजरायलले तेहरान र वरिपरिका क्षेत्रका ५ वटा तेल भण्डारण स्थलमा हवाई आक्रमण गरेका छन् । यस घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने केही संरचनामा क्षति पुगेको छ । तेहरानस्थित नेशनल इरानी तेल उत्पादन वितरण कम्पनीका प्रमुख केरामत वेइस्कारामीले राज्य सञ्चारमाध्यमलाई भन्नुभयो, “गत रात तेहरान र अल्बोर्जमा रहेका चारवटा तेल […]
नेपाल निर्वाचन : गुरुङ समुदायबाट टेकबहादुर र बिना निर्वाचित

काठमाडौं ८ मार्च २०२६ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा हालसम्म गुरुङ समुदायबाट दुई जना निर्वाचित भएका छन् । मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ र कास्की निर्वाचन क्षेत्र नं ३ बाट बिना गुरुङ निर्वाचित भएकी हुन् । टेकबहादुर गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम् प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् । […]
हर्क साम्पाङ ठूलो मतान्तरसहित सुनसरी-१ बाट निर्वाचित

काठमाडौं ८ मार्च २०२६ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) सुनसरी-१ मा विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ठूलो मतान्तरसहित पराजित गर्दै साम्पाङ विजयी भएका हुन् । राईले ३५ हजार ७४१ मत प्राप्त गर्दा […]
यस्तो देखियो बेलायतमा जीआरएनसीले मनाएको नारी दिवस [तस्बिरहरु]

बेलायत । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) र स्थानीय निकायले अन्तर्राष्ट्रिय नारी दिवस २०२६ भव्य रूपमा मनाएका छन्। ७ मार्च २०२६ शनिबारका दिन अल्डरसटको ‘द प्यालेस’ मा आयोजित उक्त कार्यक्रममा ‘रसमोर बरो काउन्सिल संगको सहकार्यमा आयोजना गरिएको थियो। विगतका वर्षहरूमा काउन्सिललाई अतिथिका रूपमा मात्र सहभागी गराइने परम्परा रहे पनि यसपटक काउन्सिलर सोफी पोर्टरको विशेष प्रस्तावमा […]
नेपाल निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएको छ । आइतबार विहान १०:५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको […]
नेपाल निर्वाचन : रास्वपाका १०० उम्मेदवारले जिते, २५ मा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ । आइतबार बिहान ७ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १३० स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको […]
सामाजिक क्षेत्रबाट संसदको यात्रामा बिना गुरुङ

कास्की । सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बिना गुरुङले पहिलोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । उहाँ प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं ३ मा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले जित हासिल गर्न सफल हुनुभयो । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङ ३७ हजार ७५० मतसहित विजयी बन्नुुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी […]
मगर समुदायबाट पाँच जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । नेपालमा गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट मगर समुदायबाट पाँच जना निर्वाचित भएका छन् । एक स्वतन्त्रसहित विभिन्न दलबाट उम्मेदवारहरु निर्वाचित भएका हुन् । शनिबार सार्वजनिक मत परिणामअनुसार नेकपाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुन फराकिलो मतान्तरसहित रोल्पाबाट विजयी भएका छन् । उनले १५ हजार ४५२ मतान्तरले प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा सुदनकुमार वलीलाई […]
रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुन निर्वाचित

काठमाडौँ । नेकपाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुन फराकिलो मतान्तरसहित रोल्पाबाट विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत शनिबार साँझ सार्वजनिक मत परिणामअनुसार पुनले १५ हजार ४५२ मतान्तरले प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा सुदनकुमार वलीलाई पछि पारेर विजयी बनेका हुन्। पुनले २७ हजार ४६० र वलीले १२ हजार ८ मत ल्याएका छन्। सबै खसेको मत […]
झण्डै ५० हजार मतान्तरले झापा ५ मा बालेन्द्रले हराए ओली

झापा । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ प्राप्त गरेका छन् । यहाँ […]
सुनसरी-१ मा हर्क साम्पाङको अग्रता

धरान (सुनसरी) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका हर्कराज (साम्पाङ)राईले मतान्तर फराकिलो बनाउनुभएको छ । राईले १४ हजार ३५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोमा तामाङले सात हजार ८ हजार ८९० मत प्राप्त गर्नुभएको छ । साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले […]
गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिनुभएको छ । गुरुङले ७९९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४२१ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३७४ मत प्राप्त गर्नुभएको छ ।