गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति प्राप्ति, खरिद-बिक्री तथा नामसारीमा सहज गराउन एनआरएनएको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति प्राप्ति, खरिद-बिक्री तथा नामसारीमा सहज गराउन नेपाल सरकारसँग ाग गरेको छ । अध्यक्ष डा.हेमराज शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाललाई सिंहदरबारमा भेट्दै जग्गा-जमिनसम्बन्धी लगायत माग पत्र बुझाएको हो । ‘गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति (पैतृक सम्पत्ति समेत) प्राप्ति, खरिद-बिक्री तथा पैत्रिक सम्पत्ति आफ्नो […]
काठमाडौँ प्रहरीद्वारा रातभर ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न ५, विमानस्थलबाट १८ जना समातिए

काठमाडौँ । काठमाडौँ प्रहरीले शुक्रबार राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले ‘अपरेसन सेफ्टी काठमाडौँ’ चलाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी […]
बेलायतवासी गीतकार विनय अधिकारीको ‘लुकी लुकी’ सार्वजनिक

लन्डन ४ अप्रिल २०२६ । बेलायतमा बसोबास गर्दै आएका गीतकार एवं गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियान्ता विनय अधिकारीको रचना रहेको नयाँ गीत ‘लुकी लुकी’ सार्वजनिक गरिएको छ। चर्चित गायक रामजी खाड र गायिका शान्तीश्री परियारको स्वरमा सजिएको उक्त गीत शुक्रबार विनय अधिकारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा विनय अधिकारी र कृष्ण लामिछानेको […]
बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट सागर लम्साल (बले) निष्कासित

काठमाडौं । अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ । निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २० गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि-सुट) गर्ने निर्णय सार्वजनिक […]
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा शंकर ग्रुपका अध्यक्ष पक्राउ

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो । व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ परेका हुन् । शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घराना हो । मुख्य कम्पनी जगदम्बा स्टिल हो […]
विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्था गत सहकार्यमा जोड दिएका छन् । शुक्रबार एनआरएनएको प्रतिनिधिमण्डललाई मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री खनालले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त योगदानप्रति आभार व्यक्त गरे । “यस पटक देशमा […]
विदेशमा रहेका नेपालीको अधिकार र सुविधा सुनिश्चित गर्न सरकारले पहल गर्नुपर्छ : एनआरएनए अध्यक्ष डा. शर्मा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटका क्रममा अध्यक्ष शर्माले उक्त धारणा राखेका हुन् । उनले भने, “विदेशमा रहेका नेपालीहरूले […]
९० देशमा रहेका नेपालीको साझा आवाज र एकतालाई नेपालको विकासमा जोड्नुपर्छ : संस्थापक अध्यक्ष डा. महतो

काठमाडौं । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ९० देशमा रहेका नेपालीको साझा आवाज र एकतालाई नेपालको विकासमा जोड्नुपर्ने बताएका छन् । शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटका क्रममा डा.महतोले उक्त धारणा राखेका हुन् । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वर्तमान सरकारको सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरूले […]
नेपाल सरकारलाई एनआरएनए यूकेका प्रमुख संरक्षक गुरुङको आग्रह – ‘वंशजको नागरिकता कार्यान्वयन शीघ्र गराउनु’

लन्डन ३ अप्रिल २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रमुख संरक्षक डेभिड गुरुङले नेपालको नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनमा प्रस्तुत सुशासन, रोजगारी, विकास तथा एनआरएनसम्बन्धी धारणाप्रति स्वागत व्यक्त गर्दै वंशजको नागरिकता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । यूके हिन्दू महासंघका सल्लाहकार समेत रहेका गुरुङले जारी गरेको वक्तव्यमा ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणाअनुसार गैरआवासीय […]
एरिका गुरुङ र स्यान्टु श्रेष्ठ वर्ष सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ । करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठले २०औँ एनएनआइपीए स्पोट्र्स अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए) को आयोजना तथा स्थानीय आयोजकका रूपमा काभ्रेको बनेपा नगरपालिकासँगको समन्वयमा चण्डेश्वरी मन्दिर परिसरमा आज एक कार्यक्रमका बीच दुवैलाई उक्त अवार्डसहित जनही रु एक लाख नगदबाट पुरस्कृत गरिएको एनएनआइपीएले जनाएको […]
एनआरएनए प्रतिनिधिमण्डल र परराष्ट्रमन्त्रीबीच भेट, के-के विषयमा भए छलफल ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ । मन्त्रालयमा भएको उक्त भेटका क्रममा परराष्ट्रमन्त्री खनाललाई बधाई तथा शुभकामना दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ । अध्यक्ष डा. हेमराज शर्माले माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा विदेशमा रहेका नेपालीहरूको […]
पहिचान पुरस्कार कोषले चैत २८ गते वरिष्ठ साहित्यकार वैरागी काइँला र गीलु रातोसलाई सम्मान गर्ने

काठमाडौँ ३ अप्रिल २०२६ । पहिचान पुरस्कार कोषले चैत २८ गते वरिष्ठ साहित्यकार वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा) र गणेशकुमार राई (गीलु रातोस)लाई सम्मान गर्ने भएको छ । कोषले यसअघि घोषणा गरेअनुसार पहिचान सम्मान वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने लागेको हो । उक्त सम्मान पाँच लाख दुई हजार दुई राशि रहेको छ । मुन्धुमविद् […]