सुनुवार जातिको विवाह तथा मृत्यु संस्कार
गुरुङ रामप्रकाश ‘समथि� – नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार सुनुवार जातिको जनसंख्या महिला २८ हजार ९ सय ५४ जना र पुरुष २६ हजार ७ सय ५८ जना गरी जम्मा ५५ हजार ७ सय १२ जना रहेका छन् । राष्ट्रिय जनगणना २०४८ अनुसार सुनुवार जातिको जनसंख्या महिला २० हजार ६ सय ६७ जना र पुरुष २० […]
गुरुङ चलचित्रमा टीकारामको एकछत्र राज
रोशनी गुरुङ – टीकाराम घले गुरुङ चलचित्र क्षेत्रमा पछिल्लो समय निकै व्यस्त रहने कलाकारको नाम होे । उनी हाल गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को लमजुङ जिल्ला शाखा अध्यक्ष समेत हुन् । अभिनयसँगै गुरुङ चलचित्रकर्मीहरुको नेतृत्व समेत सम्हालिरहेका उनले करिब दुई दर्जन गुरुङ चलचित्र र आधा दर्जन नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गरिसकेका छन् […]
‘पानी खुवाउन आउ’ गीत सार्वजनिक
काठमाडौं । नवगायिका पारु मानन्धरको गीत सार्वजनिक गरिएको छ । ‘पानी खुवाउन आउ’ बोलको भिडियो सार्वजनिक गरिएको हो । सो लोक दोहोरी गीतामा पारु मानन्धर र मोहन खड्काको स्वर रहेको छ । नबिन बिसिको शब्द तथा लय संकलन किशोर बिसिले गरेका हुन् । कपिल लामाले निर्देशन् गरेको उक्त गीतको म्युजिक भिडियोमा सारीका र किशोरले अभिनय […]
डर–त्रास

नगेन्द्र नेम्वाङ – डर–त्रास एक प्रकारको मानसिक समस्या हो । सामान्य अवस्थाको डर–त्रास कुनै न कुनै बेला सबैले अनुभव गरेकै हुन्छ । जस्तै परीक्षादेखि डराउनु, समूहमा बोल्नदेखि डराउनु, सम्बन्ध टुट्ला भनी डराउनु । तर, यस प्रकारहको डर असामान्य रुपमा भइरहनु बिनाकारण पनि डर एवं चिन्ता बनिरहनुलाई ब्लहष्भतथ रोग भनिन्छ । लक्षण : मुख सुक्नु, छाती […]
मगरात प्राप्ति नहुञ्जेलसम्म सहयोग गर्नुस् : नेम थापा

एटा संवाददाता – बेलायत । आइतबार २५ मे को दिन मगर संघ युकेको विधान कमिटीको बैठक बेलायतको फार्नबोरोस्थित मगर भवनमा सम्पन्न भएको छ । बैठकको पहिलो चरणमा संघका कोषाध्यक्ष नेत्र आलेले मगर दिवसको आय–व्ययको विवरण पेस गरेका थिए भने महासचिव लाल पुनले मगर संघ युकेको भावी कार्यक्रम नेपाली ओपन कन्सर्टको लागि कलाकारहरु सागर आले, पदम […]