Managing resources in adverse weather conditions.

This week, all areas within Hampshire and the Isle of Wight were affected by bad weather and this means that careful planning is needed to ensure that Hampshire Police, together with partner agencies, are ready to cope with different demands and still operate safely. Bad weather normally reduces crime because it is difficult for criminals […]

Theft incident against an elderly victim–identity request

Mark Ranola – The pictures below are from CCTV which has captured a suspect who has possibly planned to wait by the cashpoint to steal money from an elderly male. The identity of this male is needed to assist police with their investigation. This incident happened on Christmas day in the early afternoon at the […]

Police investigations Centres – bringing skills under one roof.

Despite some of the negative thoughts about police cuts and the closure of many police stations, which I also had concerns about, the restructuring of the service offered to the public, which has created Police Investigation Centres has definitely been a bonus. I wrote last year about my temporary role working in one of the […]

शिरफूलको शीर्ष गीतलाई अहिलेसम्म ४० लाख बढीको झड्का !

राजकुमार खाती – काठमाडौं । चलचित्र शिरफूलको शीर्ष गीत ‘भिरैमाथि भिरफूल शिरैमाथि शिरफूल’ले युट्युवमा निकै तहल्का मच्चाइरहेको छ । सकारात्मक प्रतिक्रियाका साथै प्रस्तुत गीतले धेरैको मन जितेको छ । नेपाली लोकलय साथै शब्दलाई मिठासपूर्ण तरिकाले गाइएको यस गीतलाई युट्युबमा ४० लाखभन्दा बढीले हेरिसकेका छन् भने गीतको भिडियोलाई १४ हजार भन्दा बढीले लाइक गरेका छन् र […]

फार्नबोरोमा लेडिज रमझम नाइट सम्पन्न

-जमुना पुन फार्नबोरो । गत ३१ मार्च २०१८ शनिबारका दिन फार्नबोरोस्थित स्यामुल कोडी कलेजमा मगर संघ युकेको UHSB महिला शाखाका दिदीबहिनीले लेडिज रमझम नाइट आयोजना ग¥यो । सन् २००६ मा स्थापित महिला शाखाले स्थापनाकाल देखिनै हरेक बर्ष लेडिज रमझम नाइटको आयोजना गर्दै आएको छ । सो कार्यक्रमबाट बचत भएको रकम नेपाल तथा युकेका विभन्न परोपकारी […]

गोर्खा सत्याग्रहको जानकारी सभा

अल्डरसट । भूतपूर्व ब्रिटिस गोर्खाहरुको हक अधिकारका लागि आवाज उठाउँदै आएका संघसंगठनहरुमध्येका एक गोर्खा सत्याग्रह संयुक्त समितिले जानकारी सभाको आयोजना गर्‍यो । भूपू गोर्खाहरुका माग सम्बोधन गर्न गठित बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले बेलायत र नेपाल सरकारलाई औपचारिक रुपमा गत २२ मार्चका दिन अन्तिम प्रतिवेदन बुझाएको थियो । सोही […]

तमु प्ये ल्हु संघ युकेको तेह्रौं साधारणसभा सम्पन्न

एटा सम्वाददाता – लन्डन । तमु प्ये ल्हु संघ युकेको तेह्रौं साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ युकेको पाँचौं कार्यसमितिको पहिलो साधारणसभाको रुपमा गत २४ मार्च २०१८ शनिबारका दिन फार्नबोरोस्थित सामुयल कोडी कलेजमा सम्पन्न भएको हो । संघका अध्यक्ष मेजर खुसीमान ल्हेंगें तमु एमभिओ र संघका प्रमुख सल्लाहाकार ले. […]

गीतकार संघको अक्षयकोषका लागि रु १५ लाख

काठमाडौँ । गीतकार तथा कवि अमरसिंह राई (अमर बान्तु) ले गीतकार संघ नेपालको अक्षयकोष स्थापनार्थ रु १५ लाख प्रदान गरेका छन् । उनले उक्त रकम संघक अध्यक्ष चूडामणि देवकोटालाई आज संघको कार्यालयमा प्रदान गर्नुभएको हो । उहाँले आफूले प्रदान गरेको रकमले स्रष्टालाई गीत लेखनमा प्रोत्साहन मिल्ने बताए । सो अवसरमा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले राईको आर्थिक […]

तामाङ पत्रकार संघको अध्यक्षमा विष्णु मोक्तान

काठमाडौं । तामाङ पत्रकार संघको अध्यक्षमा विष्णु मोक्तान सर्वसम्मत चयन भएका छन् । तामाङ सञ्चार समूहको शनिबार काठमाडौंमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनले संस्थाको नाम परिवर्तनसहित नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमिति उपध्यक्षमा लक्ष्मी रुम्बा र सुवास योन्जन, महासचिव बुद्ध योञ्जन, सचिवमा पेमा लामा र कोषाध्यक्षमा निर्वाचित भएका छन् । विभिन्न समाचार माध्यममा […]

एभरेष्ट आइडलले इतिहास रचेको छ – ईश्वर चाम्लिङ राई

नेपाली कलाकारलाई प्रोत्साहन गर्ने, नेपाल र नेपाली डायस्पोरालाई जोडिराख्ने हाम्रो उद्देश्यले स्थापित संस्था हो, ई–मिडिया हब युके । संस्थापक अध्यक्ष ईश्वर चाम्लिङ राईका अनुसार संस्थामार्फत बेलायती समाजलाई मनोरञ्जन तथा मिडिया विशेष सेवा प्रदान गरिन्छ । छोटो समयमा चर्चाको शिखरमा रहेको ई–मिडिया हक युकेका संस्थापक अध्यक्ष चाम्लिङसँग एभरेष्ट टाइम्सका लागि जानु काम्बाङले गरेको कुराकानीको सम्पादित अंश […]

लन्डनमा बुद्ध विश्व शान्ति र्‍याली

लन्डन । विगत चार वर्षदेखि दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको व्यवस्थापनमा लन्डनमा बुद्ध जयन्तीको अवसर पारेर विश्व शान्ति र्‍याली सम्पन्न गर्दै आएको छ । यसवर्ष पनि मई महिनाको १९ तारिकको दिन विलविच, लन्डनस्थित मुलग्रेभ प्राईमरी स्कुल, एसई १८ ५डीएलदेखि विश्व शान्ति पदयात्रा सुरु गरेर प्लमस्टिड हाई स्ट्रिटसम्म तय गरेर फेरि त्यही स्थलसम्म परिक्रमा गरी समापन गरिने […]

गाईको मासु खाँदा दण्डित गर्नु विभेद हो : बाबु घिसिङ

गाईको मासु खाएको आरोपमा आफ्ना समुदायका व्यक्ति पक्राउ गर्ने र राज्य आतंक रोक्न तामाङ अगुवाहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग आग्रह गरेको विषयले यतिबेला विवाद निम्त्याएको छ । गाईको मासु खाएको आरोपमा मकवानपुर पदमपोखरीका तीन तामाङलाई पक्राउ गरेर थुनामा राखिएपछि रिहाईको माग गर्दै चैत ७ गते नेपाल तामाङ घेदुङ र तामाङ सांसद्, बुद्धिजीवी र अगुवाहरुले […]

error: Content is protected !!