कोरोनाबाट विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित, बेलायतमा ३४ हजार ६३६ जनाको ज्यान गयो
जेनेभा । कोरोना भाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा

