प्रवास तथा अन्तराष्ट्रिय

ग्रहिका पृथ्वीमा आइपुग्ने सम्भावना शून्य : चिनियाँ खगोलविद्को दावी

काठमाडौं । एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले शुक्रबार बताएका छन् । अमेरिकी अन्तरिक्ष

कोरोना अपडेट : विश्वभर संक्रमित २० लाख, मृतकको संख्या १ लाख २७ हजार

जेनेभा । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र

अमेरिकामा एकै दिनमा दुई हजार १०८ को मृत्यु, विश्‍वभर १ लाख ३ हजार ५१२ ले ज्यान गुमाए

वासिङ्टन । कोरोनाभाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने

कोरोना भाइरसबाट विश्वभरी मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट संसारभरि १ लाख ४५० जनाको मृत्यु भएको छ । विश्वभरी संक्रमितको संख्या भने १६ लाख ६६ हजार ९०१ पुगेको छ । यसैबीच यस रोगबाट ३ लाख

कोरियामा रहेका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण किट

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने किटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड

अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो

न्यूयोर्क । कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्त राज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै

कोरियाले तीन महिना प्रवेशाज्ञा थप्ने

सोल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई

कोरोना तीव्र गतिमा फैलिँदै, १५ लाख १९ हजार संक्रमित, ८८ हजारभन्दा बढीको मृत्यु [अपडेट]

काठमाडौं । विश्वमा नोबल कोरोना भाइरस कोभिड–१९ का कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १५ लाख १९ हजार ३ सय ८४ व्यक्ति संक्रमित भएका छन् भने

कोराना संक्रमण : अमेरिकामा एकै दिन एक हजार ९०० सयको मृत्यु, बेलायतमा ६ हजार १५९ जनाको मृत्यु

न्यूयोर्क श्र विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म १२ हजार ८५७

उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड

साम म्याकनिल उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए । । “म ७०

प्रधानमन्त्री जोन्सन दोस्रो रात पनि सघन उपचार कक्षमा

लन्डन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आइसीयूमा सारियो

लन्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट

error: Content is protected !!