
अमेरिका–जापान ऊर्जा सहकार्य विस्तार
वासिङ्टन । संयुक्त राज्य अमेरिका र जापानबीच ऊर्जा, पूर्वाधार र रणनीतिक खनिज क्षेत्रमा सहकार्य तीव्र बनाउने दिशामा ठूलो लगानी घोषणासहित नयाँ अध्याय सुरु भएको छ । वासिङ्टनमा दुई देशका नेताहरूबीच भएको भेटवार्तापछि टेनेसी र अलाबामामा









