प्रवास तथा अन्तराष्ट्रिय

मध्यपूर्व युद्धको असर : ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय

मध्यपूर्व द्वन्द्वको प्रभाव: लेबननमा इजरायल–हिज्बुल्लाह भिडन्त

बेजिङ । लेबननमा जारी सङ्घर्षमा हिजÞबुल्लाहले पूर्वी लेबननमा हेलिकोप्टरमार्फत प्रवेश गरेको इजरायली सेनासँग लडिरहेको जनाएको छ । यो पछिल्लो इजरायल–हिजÞबुल्लाह द्वन्द्वको दोस्रो ठूलो भौतिक मुठभेड हो । गत हप्ता इरान समर्थित हिजÞबुल्लाहले इरानी सर्वोच्च नेता

तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु

तेहरान । अमेरिका र इजरायलले तेहरान र वरिपरिका क्षेत्रका ५ वटा तेल भण्डारण स्थलमा हवाई आक्रमण गरेका छन् । यस घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने केही संरचनामा क्षति पुगेको छ । तेहरानस्थित

इजरायलले गर्‍यो तेहरानमा भीषण आक्रमण

तेहरान ६ मार्च २०२६ । इजरायलले इरानविरुद्ध सुरु भएको युद्धलाई ‘नयाँ चरण’ मा प्रवेश गराएको बताउँदै शुक्रबार राजधानी तेहरानमा ठूलो आक्रमण गरेको खबर सार्वजनिक भएको छ । युद्ध सातौँ दिनमा पुगेको बेला दुवै पक्षबाट आक्रमण

मध्यपूर्वका नेपालीको सुरक्षाका लागि एनआरएनएले गर्‍यो सरकारको ध्यानाकर्षण

काठमाडौं ४ मार्च २०२६ । मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर

६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद ३ मार्च २०२६ । पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको जनाउँदै इस्लामाबादले एक

डम्फु सेलो कार्यक्रमलाई तामाङ समाज उत्तर अमेरिका र टेक्ससबाट ६ लाख ५ हजारको भिडियो क्यामरा सहयोग

काठमाडौं ३ मार्च २०२६ । कार्यक्रम डम्फु सेलोलाई तामाङ समाज उत्तर अमेरिका र तामाङ समाज टेक्ससले भिडियो क्यामरा सहयोग गरेको छ । यही फागुन १६ गते शनिबार छायांकन कार्यक्रममा तामाङ समाज उत्तर अमेरिकाका बोर्ड सदस्य

एनआरएनए निर्वाचन समितिद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशित, कुन देशमा कति ? [सूची]

  लन्डन ३  मार्च २०२६। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) निर्वाचन समितिले आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ । समितिले सोमबार नामावलीमा समेटिएका मतदाताहरूको विवरण सार्वजनिक गरेको हो ।

इरानमाथि व्यापक हवाई आक्रमण, सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि

तेहरान १ मार्च २०२६ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ । आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

अमेरिकी राष्ट्रपति ट्रम्पको अपिलबीच तेहरानमा आक्रमण

दुबई २८ फेब्रुअरी २०२६ । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गर्नुभएको छ । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली

बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा

लन्डन । बेलायतले मस्कोको महत्त्वपूर्ण तेल राजस्व कटौती गर्ने उद्देश्यले सन् २०२२ मा रुसी–युक्रेनी युद्ध सुरु भए पछिको सबै भन्दा ठूलो तथा नयाँ प्रतिबन्ध प्याकेज घोषणा गरेको छ । प्याकेजमा रूसी ऊर्जा राजस्व, विशेष गरी

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध

बेइजिङ २४ फेब्रुअरी २०२६ । ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले मङ्गलबार ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी र नियन्त्रण उपाय घोषणा गरेको छ । बेइजिङले २० कम्पनीलाई सीधै निर्यात नियन्त्रण सूचीमा

error: Content is protected !!