
मस्जिदमा भएको विस्फोटनमा मृत्यु हुनेको संख्या ६२ पुग्यो
काठमाडौँ । अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत नै खस्नेगरी भएको उक्त विस्फोटमा अरु कैयौँ






