
‘विश्वव्यापी मुद्रा सञ्चितिमा युआन थप मजबुत बन्ने’
बेइजिङ । आगामी पाँचदेखि १० बर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ युआनको मजबुत अवस्था रहने अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङले बताएका छन् । “युआनको विश्वव्यापी सञ्चिति आगामी पाँचदेखि १० बर्षसम्म अहिलेको दुई








