महादेव थापा पुन: अध्यक्षमा निर्बाचित
लण्डन । गत शनिवार मगर संघ युकेको वेल्स शाखाको अधिवेशनद्वारा अध्यक्षमा महादेव थापा पुन: दोस्रो कार्यकालको लागि निर्बाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा चोपबहादुर थापा, सचिवमा लालु बुढा, उपसचिवमा रुम सारु, कोषाध्यक्षमा पुष्पा थापा,
