मनोरञ्जन

पूर्वप्रेमिकाहरूसँग मित्रवत सम्बन्ध राख्छन् सलमान

सलमान खान सिनेमाबाट जति चर्चा बटुल्छन्, उतिनै चर्चा प्रेमबाट पनि बटुल्छन् । सोमी अलीदेखि लिएर संगीता बिजलानीसम्म र ऐश्वर्या रायदेखि लिएर क्याटरिना कैफसम्मका सुन्दरीसँग सलमानको प्रेम रह्यो । उनका यी प्रेम सम्बन्धहरू जति नै विवादमा आएपनि उनीहरूसँगको

राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगितामा गण्डकी प्रदेशबाट ४ जना छानिए

हुम तमु पोखरा । साउन १२ गते पोखरा उद्योग वाषिज्य संघमा आयोजना हुने राष्ट्रिय खुल्ला एकल लोकनृत्य प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट ४ जना कलाकार छानिएका छन्। लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको

मेलिना र एलिशाको लोभलाग्दो मित्रता

विश्वराज सामेखाम यो तस्बिर हेरेपछि चर्चित गायिका मेलिना राई र मोडल एलिशा राईको मित्रता गहिरो छ भन्ने स्पष्ट हुन्छ । वास्तवमा एलिशा र मेलिनाको चिनजान भएको लामो समय भने भएको छैन । करिब २ वर्षअघि

शाहिद कपुरको पारिश्रमिक २१ करोड

भारतीय सिने उद्योगमा अभिनेता शाहिद कपुर अभिनित चलचित्र ’कबिर सिंह’ ले राम्रो व्यापार गरिरहेको छ । रिलिजको ११ दिनमा चलचित्रले १९० करोड भारु कलेक्सन गरिसकेको छ । फिल्मले २ सय करोड भारु ’कलेक्ट’ गर्ने निश्चित

तमु कलाकार संघ गण्डकी प्रदेश शाखाको अध्यक्षमा सुरेन्द्र

पोखरा । तमु (गुरुङ) कलाकार संघ नेपालको गण्डकी प्रदेश शाखाको अध्यक्षमा सरेन्द्र गुरुङ निर्वाचित भएका छन् । शनिबार साइमन पार्टी प्यालेसमा प्रदेश समितिको प्रथम अधिवेसनले सुरेन्द्रको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अधिवेशनमा

आइफा अवार्ड तत्काल रोक्न सरकारलाई निर्देशन

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले भारतीय निजी व्यावसायिक संस्था (विजक्राफ्ट) ले नेपालमा गर्न लागेको आइफा (इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड) नेपालको

चलचित्र मेजर पेन्सन खाउली हङकङमा पनि भव्य प्रदर्शन

हङकङ । यूकेमा सर्वाधिक चर्चा बटुलेको चलचित्र मेजर पेन्सन खाउली गत आइतबार जुन २३ को दिन हङकङको काउलोनस्थित यौमाटाई कमुनिटी हलमा भव्य प्रदर्शन भएको छ । चलचित्र प्रदर्शन गर्न तथा विश्वको आठ हजारभन्दा माथिका १४

नायिका प्रितीको धान्द्रुकमा प्रिती गेस्ट हाउस

पोखरा । गुरुङ चलचित्रका नायिका प्रिती तमुस्यो होटल व्यवसायमा सक्रिय छिन् । गुरुङ सालीभेनाकी नायिका प्रिती कलाकारितासँगै होटल व्यवसायमा पनि सक्रिय भएकी हुन् । उनले घान्द्रुकमा प्रिती गेस्ट हाउस एन्ड रेस्टुरेन्टको सञ्चालन गरिरहेकी छन् ।

‘पलेँटी शृङ्खला’मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत

काठमाण्डौ ।नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत भएको छ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको मुना-मदनले प्रेक्षायलमा उपस्थित श्रोता, दर्शक भावुक बनेका थिए । गायक,

ऋतिकको प्रेम र विवाद

बलिउड नायक ऋतिक रोशन अहिले एक्लो भएका छन् । श्रीमती सुजैन खानसँगको डिभोर्सपछि उनी एक्लो भएका हुन् । ऋतिक र सुजैनका दुई छोरा छन् । छोराहरुका लागि भनेरै उनीहरुले डिभोर्सपछि पनि आफ्नो सम्बन्धलाई टाढा बनाएका छैनन् । ऋतिक र

“लाखौ सपना” बोलको गीत सार्वजनिक

काठमाडौं । पछिल्लो समय नेपाली नायक नायिकाहरु म्युजिक भिडियो अभिनयमा अलिक बढी ब्यस्त देखिन्छन् । त्यसमा नायिका वर्षा शिवाकोटी र आकाश श्रेष्ठको नाम अगाडी आउँछ । यी २ को बेजोड अभिनय रहेको “लाखौ सपना” बोलको

कृति अवार्डका लागि मंगलबारदेखि फर्म खुल्ने

काठमाडौं । नेपाल विज्ञापन संघको आयोजनामा हुन लागेको ११ औं ‘नेपाल आईस कृति अवार्ड’को आवेदन मंगलबारदेखि खुला गरिने भएको छ । असाढ मसान्त सम्म आवेदन दिने गरि फर्म खुल्ला गरिएको नेपाल बिज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार

error: Content is protected !!