
संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्छ : अगुवाहरु
काठमाडौँ २४ डिसेम्बर २०२४ । आदिवासी जनजाति समूदायका सांसद तथा नेताहरूले यदि संविधान संशोधन प्रक्रिया अघिबढेमा आदिवासी जनजातिको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घले मंगलबार ललितपुरमा ‘नेपालको संविधानमा आदिवासी जनजातिको







