साहित्य

डोल्माको अधुरो कथा

जानु काम्बाङ्ग हिन्दू मन्दिरमा घन्टी बज्न थालेपछि म उठें, किनकि त्यतिबेला बिहानको ४ बजेको हुन्छ । मन्दिरको छेउमै घर हुनु कहिल्यै उठ्नुको निमित्त ‘अलराम सेट’ गर्नु पर्दैन, यतिमात्र फाइदा । काममा जान नपर्दा त हल्ला

म र मेरा शनिबार आइतबारहरू

जानु काम्बाङ्ग सिमसिम झरी परिरहेको भए पनि घरभित्र हल्का गर्मी महसुस भएर होला मज्जाले निद्रा लागेन राति । उज्यालो भएपछि निदाउने मेरो कोसिस विफल भएपछि म उठेर नुहाएँ । ‘तँ त दुरुस्तै मावली बोजु जस्तो

मञ्जुल याक्थुम्बाको किरात इतिहास पुस्तक सार्वजनिक

ललितपुर । इतिहासविद् तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बाको ‘को हुन किरात र किरात लिम्बु ?के हो युमाधर्म ?’ पुस्तक सार्वजनिक भएको छ । शताब्दी पुरुष संस्कृविद् सत्यमोहन जोशीले ललितपुरमा सार्वजनिक गरेका हुन् । उमेरले ८४ वर्षीय

पूर्वप्रहरी महानिरीक्षक खरेलको पुस्तक विमोचित

काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारी (माओवादीद्वारा हत्या गरिएका प्रहरीकी श्रीमती) लाई हस्तान्तरण गर्दै पूर्व प्रहरी महानिरिक्षक अच्यूतकृष्ण खरेलको आत्मकथा शनिबार बिमोचित भएको छ । प्रदर्शनीमार्गस्थित नेपाल प्रहरी

हङकङ यात्रा

जानु काम्बाङ्ग मेरो जीवनको ३ वर्षे अध्याय सकिएर अर्को ३ वर्षे म्याद थप्न म फेरि हङकङ उड्दै थिएँ । मेरो भन्नुको मतलब अर्को यात्राको समय आएको थियो जीवनमा, आखिर जीवन एक यात्रा त रहेछ ।

यात्रा निबन्ध

जानु काम्बाङ्ग लिम्बू मुसलधारे पानी पर्दै थियो, हामी मोटर वे एम २० मा भर्खर आसफोर्ड काट्न लाग्दै थियौं । म अगाडिको सिटमा थिएँ, अरु गाडीहरुले बत्ताएर उडाएको पानीको बाछिटाले अगाडिको बाटो देखिन छाड्यो । हाम्रो

टिम आइ गुरुङको मेची महाकाली खोज—यात्रा

हुम तमु पोखरा । लेखक टिम आइ गुरुङको एक महिने मेची महाकाली खोज यात्रा बिहीबार पोखरामा समापन गरिएको छ । दोस्रो विश्वयुद्ध र त्यसपछिका विभिन्न विद्रोहमा गोर्खा सैनिकका सहभागिता, वीरता र व्यथा बुझ्न महिना दिन

बेल्पाली लाहुरे स्रष्टा र युद्ध साहित्य

विजय हितान पृष्ठभूमि बेल्पाली अर्थात् बेलायती नेपाली । बेलायतमा सन् २००६ यता बेलायती गोर्खा सेनाबाट सेवा निवृत भई बेलायतलाई नै कर्मथलो बनाएर बस्ने लाहुरेहरूको जनसङ्ख्या उल्लेखनीय रूपले वृद्धि हुँदै छ । लाहुरे शब्दलाई बोलीचालीको भाषामा

गोरेबहादुर खपाङ्गी स्मारिका विमोचन

एटा संवाददाता काठमाडौं । गोरेबहादुर खपाङ्गी फाउन्डेशनद्वारा ‘गोरेबहादुर खपाङ्गी स्मारिका–२०७५’ गत सोमबार २७ अगस्टका दिन एक कार्यक्रमबीच काठमाडौंमा विमोचन भएको छ । गोरेबहादुर खपांगीको दोस्रो स्मृति सभामा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थम माया

विश्व नेपाली साहित्य सम्मेलनबाट आठ बुँदे घोषणापत्र जारी

लन्डन । आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र युकेको सबैभन्दा जेठो संस्था नेपाली

कार्कीलाई मदन पुरस्कार

काठमाडौँ । मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । गुठीले सोमबार कार्कीलाई रु दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै

गौतमको जीवनी विमोचित

काठमाडौं । कुलचन्द्र गौतमको जीवनी पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ (गुल्मीबाट उदाएको विश्व नागरिक) मंगलबार सत्यमोहन जोशीद्वारा विमोचन भएको छ । दुर्गममा जन्मे हुर्केर अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो ओहदासम्म पुग्न सफल गौतमलाई सम्झने क्रममा वक्ताहरुले यो

error: Content is protected !!